नानो र नानू
ल भन के छ आजको हट न्युज ? राम्रोसँग हेल्मेट राख्न पनि नभ्याउँदै फेरि उनले पनि उही न्युजको चासो लिइन् । साताभरि न्युजको भागदौडले हैरान भएर शान्तसँग विकेण्ड मनाउन पुगेको बेला फेरि उही न्युजको नाम सुन्नुपर्दा एकछिन त म हैरानै भएँ । घर गयो घर पिडालु, बन गयो बनै पिडालु, ससुराली गएको त झन बाह्र हातको पिडालु भनेजस्तै भयो मलाई । भनेँ— केही छैन । ल पत्रकार महोदयलाई थाहै रहेनछ । म भन्दिउँ ? नयाँ खवर सुनाउन उनी पो तम्सिइन् । ओके डियर, सुनौं न त के रै’छ त्यस्तो ब्रेकिङ खवर— सहमति दिएँ मैले । हतारिएर भनिन्— नानो नेपाल छिर्यो नि !
नेपाली बजारमा नानोको प्रवेश मेरा लागि पनि न्युज थियो । एक थान न्युज, अरु थुप्रै न्युजजस्तै । तर, नानूको ढाँचाकाँचा हेर्दा त्यो उनका लागि त्यति मात्र थिएन । भर्खरको झरीले भिजेको केस झड्कार्दै थपिन्— तीनै खाले मोडेल एकसाथ बजार पठाएछ नि हगी ! झरीको चमत्कार हो कि नानोको, खवर सुनाउँदा उनको पुरै आभा मण्डलमा अनौठो चमक देखियो । हेल्मेटतिर छड्के नजर लगाउँदै थपिन्— हुन त काठमाडौंको ट्राफिकमा मोटरसाइकल पनि बेशै हो, तर यस्तो बेला चाहिँ कारै ठीक !
आँ गर्दा अलंकार बुझ्नु भन्छन् । मलाई नानूको नानो प्रेम बुझ्न गाह्रो परेन । र, त्यो संवाद बढ्दै जाँदा कहाँ पुग्नेवाला छ, पूर्वाभास नहुने कुरा पनि भएन । नजाने गाउँको बाटै नसोध्नु भन्छन् । लाग्यो कुरा अघि बढाउनुभन्दा उम्किनु नै बेश । भनेँ— यो चिसो चिसो मौसम अनि योे हरियाली ! नगरकोट त साँच्चिकै रमणीय छ हगी ! !
भर्खरैको झरीले वास्तवमै नगरकोटको सौन्दर्य अरु निखारिएको छ । पाखाभरि हरियो नै हरियो, जति हे¥यो हेरिरहुँ लाग्ने । छर्लङ्ग देखिने राजधानी शहरको दृश्य । थोरै उचाइ । नागबेली पाखा । आकर्षक ल्याण्डस्केप । न गाडीको गाँइगुईं न धुवा धुलोको प्रकोप । होटल वरिपरि नानाथरिका सुगन्धित फूल । अनि साथमा निथ्रुक्क भिजेर ओभाउँदै गरेकी नानू ! मनको बेग वायुपंखी घोडा चढेर कहाँ पुग्छ, कहाँ !!
यस्तो बेलामा मान्छे अलिक नोस्टाल्जिक हुने रहेछ । बितेका दिन र हरेक क्षणहरु सम्झन मन लाग्ने । सम्झेर झन आनन्द आउने । के भनिएन ऊ बेला । आकाशको तारा खसाएर हातमा राखिदिने बचन त कति हो कति । त्यसो त उनी पनि के कम थिइन र ! हरेक पटक भन्थिन्— मलाई आकाशको जून तारा चाहिन्न, तिमी भए पुग्छ, केबल तिमी । ऊ बेलाको कुरै बेग्लै । जे भने नि राम्रो लाग्ने । जति सुन्यो सुनुसुनु हुने । म फेरि हराएछु कल्पनाको संसारमा । उनले झस्काउदै भनिन्— हैन, नानो चढेर घुम्न हिड्या हो कि क्या हो !!
उनले ख्यालख्यालमै जोडेको नानोले मलाई नराम्ररी झड्का दिन्छ । मुटुमै घोचेजस्तो हुन्छ । के भन्ने के म तिर्मिराउँछु । टाटा कम्पनीलाई नै गाली दिन मन लाग्छ । टाटा मात्र किन पुरै भारतीय प्रभुत्ववादमाथि नै माओवादी भन्दा चर्कोसँग प्रहार गर्ने कि जस्तो पनि लाग्छ । नामै नानो ! कस्तो जानेको मर्ममै प्रहार गर्न । उसमाथि मूल्य पनि सबैभन्दा सस्तो रे ! यति पनि किन्न सकिन्न भन्यो भने हैसियतमाथि नै प्रश्न उठ्ने खतरा । लौ न त किनौं भन्यो भने कुरा उही । पत्रकारको जागीर, काम बडा दाम छोटा ।
मेच अलिकति अघि सार्दै जीऊ ढल्काएर कुनै प्रोफसनल सेल्सगर्लजस्तै नानू अघि सर्छिन् नानो महात्म्य कहन । भन्छिन्— मैले त कुरा उक्काइदिएको मात्र हो, खासमा यो मलाई हैन तिमीलाई बढी आवश्यक छ । हेर त काठमाडौंको धुवाँ, धुलो र सडकको हविगत । यता प्रदुषण, उता दुर्घटनाको खतरा । कहिले उखरमाउलो गर्मी, कहिले मुटु काम्ने जाडो । झरी त यी आजै देखिइहालियो । पत्रकार भन्या छ, दिनमा दस ठाँउ पुग्या छ । कति दिन चल्छ यसरी । सम्पादक मान्छे, यसो प्रेस्टिजको पनि कुरा हुन्छ क्या ! सानो छ । सस्तो छ । माइलेज पनि बढी छ । आँटौं । आ जे पर्ला, सोही टर्ला ।
कुरा त ठीकै हो । नाइ भन्ने ठाँउ छैन ।
तर, ल भन्न पनि खल्तीले समर्थन गर्दैन ।
लौ न के गर्ने होला ? द्विविधामा कुनै सुविधा छ कि !!!
Comments
12:00, November 30th, -0001
Mahendra Sir
Thanks for making attention for Nano promotion. Nani, Nanu and Nano are similar.
12:00, November 30th, -0001
Mero vastavikta ko khilli udaune patrakar mahoday? What a coincidence ! Euta Prestige jogauda kitchen ma arko prestige na tatne dar. Kya fasad !
12:00, November 30th, -0001
Nano ta aayo tara Sadak ta jasta ko tastai kati had par garne Motorbike ma helmet chahincha nano ma satarkata sath chalaunu parcha katai hero dekhaune aalare haru ko hakhi bata Lamo Lamo ghaska ta pasdina . Lekh Ramro cha dherai kura haru lokeko cha. yu ta sarbsadhran dekhi sarbamany saama ko lagi fuche car ho .Gadi Gadi le sadak bhari bhye kasari hidne dulne Kaha jae ne ke garne? khoi khe
12:00, November 30th, -0001
My sincere question to the author of this blog is, why does the CAR which costs $500 in USA costs about 15 Lakhs in Nepal ? Should i shoot our tax people ? This is a daylight robbery
12:00, November 30th, -0001
thank u all for your valuable comments.some questions are genuine n some are own perceptions. i think this process should be continue . welcome u all for your opinion.
12:00, November 30th, -0001
?? ?? ?? ???? ?? ?????? , ???? ??? ? ???? ?? ?????? . anyway good article
12:00, November 30th, -0001
?????? ??????? ?????? ?????? ???
12:00, November 30th, -0001
?????? ???? ?? ?? ?????? ! ??? ?? ?? ?? ??????? ???? ???? ? . ???? ??? ?????? ?? . ????? ??? ??? ??????? ???????? ?. ?? ???? ???? ?????? ????????? . ??????? ?? ????. ?? ????? ?????? ??? ?????? ?/?? ??? ?? ?
12:00, November 30th, -0001
Article ramro6, auta family ko internal bastabik kahani….patkarar le life style ko barema pailenai nai 10 times sochnu par6 bhanne lagyo…yo pani samachar nai lagyo…..
12:00, November 30th, -0001
???????????? ???????? ??????.....???? ????? ??? ??? ?????? ????? ????? ? ??????? ?????? ???.....???? ????????????......
12:00, November 30th, -0001
??? ???? ??????. ??????? ???? ??? ??????.
12:00, November 30th, -0001
Hi, I have really enjoyed reading your post. My blog is on the same issue, and I will wait for further updates. kamagra
12:00, November 30th, -0001
I will definitely visit your site more often cause I like your ideas and the information you post. erectile dysfunction
12:00, November 30th, -0001
Hi. The post is amazing. I’ll certainly be coming to your site in oreder to find out the udates. casino and card games hoyle sierra poker isle of cabri casino robinsonville mississippi
12:00, November 30th, -0001
He is lucky, who will read this post. It is veeeeery interesting and really helpful.
small boobs online chat adults
12:00, November 30th, -0001
Hello, I find this kind of information useful and interesting. Will you post some more? domain names web hosting dedicated server hosting
12:00, November 30th, -0001
Thanks for writing. I have been ooking for such information for a lon time, and now I have found it! buy cialis
12:00, November 30th, -0001
Thank you for your site. I am looking forward to your updates. kamagra cheapest kamagra wikipedia kamagra
12:00, November 30th, -0001
Thanks for sharing this kind of information. I have been looking for it for a long time. buy kamagra
12:00, November 30th, -0001
Sometimes I think that people don’t unerstand what they write. But you’re not one of them. You have ideas and you definitely know how to make them work in practice. purchase kamagra
12:00, November 30th, -0001
I never thought a post can be so interesting and enjoyable. I like it very much. I’ll keep it in my favorites. free chat sites adult single chat online singles chat rooms
Leave a Comment!