महाशिवरात्री पर्व विकृतिको अवसर, एक रिपोर्ट..
Published on: - 3 days ago , ID: 11546
आराध्यदेव भगवान शिव धर्तीमा पर्दापण भएको दिनको रुपमा मानिने महाशिवरात्री पर्वको आफ्नै महिमा छ । तर, यो महिमामयी पर्व विकृतिको अवसर समेत बन्न थालेकोमा भने चिन्ता बढ्न थालेको छ । एक रिपोर्ट..
[...] read moreसेना समायोजनको विषयमा विवाद चर्कदो, एक रिपोर्ट...
Published on: - 4 days ago , ID: 11509
सेना समायोजनको बिषयलाई लिएर दलहरुबीच फेरि विवाद उत्पन्न भएको छ । एकीकृत माओवादीले सहमति भइसकेको विषयमा बार्गेनिङ गरेर सेनामा लडाकुको सामूहिक प्रवेश र सहायक रथी माग्न थालेपछि दलहरुबीच पुनः विवाद बढेको हो । एक रिपोर्ट....
[...] read moreयस पटक प्रजातन्त्र दिवस मनाइएन, एक रिपोर्ट...
Published on: - 4 days ago , ID: 11507
एक सय चार बर्षे जहानियाँ राणा शासनको अन्त्य गरी नेपालीहरुलाई रैतीबाट नागरिक बनाउने ०७ सालको क्रान्ति सफल भएको सम्झनामा हरेक बर्ष फागुन ७ गते मनाईंदै आएको प्रजातन्त्र दिवस यस पटक सरकारी स्तरमा मनाइएन । ६२ बर्षदेखि मनाईदै आएको प्रजातन्त्र दिवस अवदेखि नमनाउने भन्दै प्रधानमन्त्रीको ठाडो निर्देशनमा यो दिवसको उपेक्षा गरेर सरकारले ईतिहासको एउटा पाटो नै मेटाउने दुस्साहस गरेको [...] read more
राजधानीको बसन्तपुरमा घुमिरहेका पर्यटकहरुको दृष्य रिपोर्ट
Published on: - 7 days ago , ID: 11388
आजको भिज्युल अफ द डेमा समेटिएका छन्– राजधानीको बसन्तपुरमा घुमिरहेका पर्यटकहरुको दृष्य ।
[...] read moreइत्राम खोलाको र्दुदशा रिपोर्ट.....
Published on: - 1 week ago , ID: 11334
सुर्खेत जिल्लाको बीच भागमा रहेको इत्राम खोलाबाट जथाभावी रुपमा ढुंगा र वालुवा निकाल्नेक्रम नरोकिएपछि खोलाको छेउछाउँमा बसोबास गर्नेहरु विस्थापित हुने खतरा वढेको छ । रिपोर्ट....
[...] read moreराज्यपुनर्संरचनामा सुप रिपोर्ट....
Published on: - 1 week ago , ID: 11333
राज्य पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनप्रति आपत्ति जनाउनेको संख्या बढिरहेको बेला सुदूर पश्चिमको आवाज पनि चर्को बन्दै गएको छ । एक रिपोर्ट..........।
[...] read moreसरकार परिवर्तन रिपोर्ट....
Published on: - 1 week ago , ID: 11332
एकीकृत माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बनेको ६ महिना पुग्नै लाग्दा सरकार परिवर्तनको आवाज फेरि चर्किन थालेको छ । के अब फेरि सरकार परिवर्तनको खेल शुरु भएकै हो त ?
[...] read moreभ्यालेन्टाइन्स डे, एक रिपोर्ट...
Published on: - 1 week ago , ID: 11308
माया गर्नेहरुको दिन भनेर चिनिएको भ्यालेन्टाइन्स् अर्थात प्रणय दिवस नेपालका प्रेम जोडीहरुले पनि आज एकआपसमा प्रेम साटासाट गरी मनाएका छन् । सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाउडियस द्वितीयले मृत्यु दण्ड दिएको घटनालाई स्मरण गर्दै यो दिवस मनाउन थालिएको हो । एक रिपोर्ट...
[...] read moreनेपाल अन्तर्राष्ट्रिय रुपमै कालो सूचिमा पर्ने खतरा , एक रिपोर्ट...
Published on: - 2 weeks ago , ID: 11231
नेपाल सरकारले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार संसद्बाट तत्काल संगठित अपराध नियन्त्रण, सुपुर्दगी र कानूनी सहायता सम्बन्धी ऐन पारित नगरिए मुलुक नै अन्तर्राष्ट्रिय कालो सूचिमा पर्ने अवस्था रहे पनि दलहरु अझै गम्भीर देखिएका छैनन् । एक रिपोर्ट....
[...] read moreलडाकूबाट चेक खोसिने क्रम रोकिएन, एक रिपोर्ट...
Published on: - 2 weeks ago , ID: 11144
प्रमुख राजनीतिक दलहरुको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र संसदमा प्रधानमन्त्रीले स्वेच्छिक अवकाशमा जाने लडाकूबाट रकम कट्टा गरी लिने वा उनीहरुको चेक खोस्ने काम नहुने वचनवद्धता जनाएपछि पनि शिविरमा भने चेक खोसिने क्रम रोकिएको छैन । एक रिपोर्ट......
[...] read more






