अर्जेन्टिनामा तिब्र गतिका कारण रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु, ६ सयभन्दा बढी घाईते
Published on: - 3 hours ago , ID: 11634
रेलमा च्यापिएका यात्रुको उद्धारकार्य जारी
अर्जेन्टिनामा रेल दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाईते भएका छन् । राजधानी ब्युनस आर्यसको व्यस्त रेलवे स्टेशनमा भएको दुर्घटनाको कारण खुल्न नसकेपनि ब्रेक फेल भएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । ओन्से रेलवे स्टेशनबाट छुटेको रेल स्टेशनकै अर्को छेउमा गएर ठोकिंदा पछिल्लो ४० वर्ष यताकै भयानक दुर्घटन [...] read more
ईजीप्टका पुर्व राष्ट्रपति मुबारकको ६ महिनादेखी चलेको सुनुवाई सकियो
Published on: - 50 minutes ago , ID: 11632
मुद्दाको अन्तिम फैसला आगामी जुन महिनामा हुने ।
इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक बिरुद्धको मुद्दाको फैसला आगामी जुन महिनामा हुने भएको छ । गत अगष्ट देखि चलिरहेको मुद्दामा हिजो अन्तिम सुनुवाई भएपछि न्यायाभिशहरुले आगामी जुन महिनामा फैसला सुनाउने बताएका हुन् । गत बर्ष इजिप्टमा सरकार बिरोधी प्रदर्शनका क्रममा सयौं प्रदर्शनकारीको मृत्युको दोषी ठहर गर्दै उनी बिरुद्ध [...] read more
One dead as Afghan Muslims protest against the burning of Koran
Published on: - 17 hours ago , ID: 11626
At least one person has been killed and many injured in Afghanistan in the second day of protests over the burning of copies of the Koran. There were demonstrations in Kabul and the eastern city of Jalalabad. U.S Generals have apologised and insisted no offence was intended but that has failed to pacify the crowds. The Americans have claimed copies of the Koran were being used to smuggle messages. The US commander of Nato troops in Afghanistan has apologised over reports that foreign troops had "improperly disposed" of copies of the Koran. In a statement, Gen John R Allen ordered a full investigation . Rumours that a Koran had been burnt led to a large protest outside the US air base at Bagram about 60km north of Kabul.
[...] read moreअष्ट्रेलियामा विदेशमन्त्रीको राजीनामा
Published on: - 21 hours ago , ID: 11612
प्रधानमन्त्रीको समर्थन नभएपछि मन्त्री भएर काम गर्न नसक्ने
अष्ट्रेलियामा प्रधानमन्त्री जुलिया गिलार्डसंग पार्टी नेतृत्वको मुद्धामा टकराव सम्बन्धी रिपार्ट सार्वजनिक भैरहेका बेला विदेशमन्त्री केविन रुडले राजीनामा दिनु भएको छ । वासिंटन डिसीमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसंगको भेटवार्ता पछिको पत्रकार सम्मेलनमा विदेशमन्त्री रुडले राजीनामा घोषणा गर्नु भएक [...] read more
ईरान परमाणु संयन्त्रको सुरक्षाका लागि नयाँ योजनासहित तयार
Published on: - 1 day ago , ID: 11606
इरानले परमाणु संयन्त्रको सुरक्षाका लागि सैन्य अभ्यासको तयारी गरेको खुलेको छ । यसका लागि उसले सैन्य बिमान र मिसाईलसमेत प्रयोगमा ल्याएको खबरहरुमा उल्लेख छ । राष्ट्रिय हित विपरित अरु राष्ट्रले हस्तक्षेप गरे कडा कारबाही गर्ने चेतावनी पनि इरानले दिएको छ । ईरानी सेनाका उपाध्यक्ष मोहमद हेजाजीले शत्रु राष्ट्रको सामना गर्न ईरान नयाँ योजनासहित तयार रहेको जनाएका हुन् । [...] read more
सिरिया हिंसामा सरकारी सेनाको कार्वाहीमा एक सयभन्दा बढी विद्रोही मारिए
Published on: - 1 day ago , ID: 11603
घाइतेको उपचारका लागि केही समय भएपनि युद्धविराम गर्न रेडक्रसको आह्वान
सिरियामा सरकारी सेनाको कार्वाहीमा एक सयभन्दा बढी विद्रोही मारिएका छन् । बढिजसो व्यक्ति उत्तरी सिरियामा मारिएको विद्रोहीहरुले दावी गरेका छन् । ४५ जनाभन्दा बढी त होम्स शहरमै मारिएको उनीहरुको भनाइ छ । इदलिब प्रान्तमा राष्ट्रपति बशर अल असदको सेनाले गरेको बमबारीमा योभन्दा पनि बढी मानिस मारिएको खबर छ । व [...] read more
Yemen marks the day of presidential elections as end to 33-year reign of President Saleh; Vice-President Hadi the sole canditate in the elections
Published on: - 2 days ago , ID: 11588
Violence in southern Yemen has marred an election to replace veteran leader Ali Abdullah Saleh from hios 33-year reign. At least eight soldiers have been killed at southern polling stations despite a large army presence, after separatists called for a voter boycott. Voters are expected to rubber-stamp Vice-President Abdrabbuh Mansour Hadi - the only candidate in Tuesday's poll. The separatist Southern Movement called for a day of "civil disobedience" to mark the vote. The poll comes after a year violent anti-government protests erupted in the Arabian Peninsula's poorest country. The election follows a deal brokered by Yemen's Gulf Arab neighbours. Mr Saleh signed the agreement to step down - but only once a new president has been elected. More than 12 million people are eligible to vote, including 2.2 million newly registered voters. The new president is due to stay stay in office for two years, when a further round of presidential and parli [...] read more
ग्रीसलाई १ सय ३० अर्ब युरो भन्दा बढी ऋण सहयोग गर्ने
Published on: - 2 days ago , ID: 11574
युरोजोनका अर्थमन्त्रीहरु आर्थिक संकटमा फसेको ग्रीसलाई १ सय ३० अर्ब युरो भन्दा बढी ऋण सहयोग गर्न सहमत भएका छन् । ब्रसेल्समा राती अबेरसम्म चलेको छलफलपछि युरोजोनका अर्थमन्त्रीहरु ग्रीसलाई ऋण सहयोग गर्न सहमत भएका हुन् । सहमतीको बदला ग्रीसले आठ वर्ष भित्र आफनो ऋण कुल गार्हस्थ उत्पादनको १ सय २० प्रतिशतमा झार्नु पर्ने र आर्थिक व्यवस्थापनका लागि युरोपियन युनियनको अनु [...] read more
पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी
Published on: - 2 days ago , ID: 11566
अमेरिकी संसदले बलुचिस्तानका नागरिकलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने प्रस्ताव पारित गरेपछि पाकिस्तान क्रुद्ध बनेको छ । पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी खरले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै अमेरिकी संसदको प्रस्ताव बेतुकको रहेकाले आफ्नो देशलाई स्वीकार्य नहुने बताउनुभएको छ । प्रस्तावमा बलुचिस्तानका नागरिकलाई इरान, पाकिस्तान वा अफग [...] read more







