उपन्यास "रेडियो छाप सलाई" को विमोचन
Published on: - 4 days ago , ID: 14231
२००७ सालको क्रान्तिमा रेडियोको प्रयोगदेखि २०४६ सालको जन आन्दोलनपछि खुलदै गएका एफ.एम रेडियोहरुको प्रयोगका साथै संचारकर्मीका पीडा, घात, अन्तर्घात समेटिएको उपन्यास (रेडियो छाप सलाई) को गत विहिवार राजधानीमा विमोचन गरियो । स्रोताको मुखमा झुण्डिएको ईमेज एफ.एम ९७.९ को लोकप्रिय कार्यक्रम मेरो कथाका संचालक कल्याण राज गौतम (Dear Kalyan) ले लेखेको उपन्यासमा ब्रिटिस नागरिक किल बोर्न, जुद्धशम [...] read more
पाचँ स्रस्टाहरु सम्मानित
Published on: - 4 days ago , ID: 14230
लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले वरिष्ठ र उदीयमान गरी पाचँ व्यक्तित्वहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजित समारोहमा राजनितिज्ञ सहाना प्रधानलाई गंगादेवी चौधरी स्मृति सम्मान प्रदान गरियो । अस्वस्थता कारण प्रधान अनुपस्थित रहेकाले उनकी छोरी उषा श्रेष्ठले आमाका तर्फबाट सम्मान ग्रहण गरिन । यो सम्मान एक लाख रुपैयाँको छ । भाषाविद डा। योगेन्द्रप्रसाद यादवले इत [...] read more
लघुचलचित्र प्रतियोगितामा शिव शर्मा प्रथम
Published on: - 4 days ago , ID: 14229
नेपाली सेनाद्धारा आयोजित लघुचलचित्र प्रतियोगितामा शिव शर्माको “देश,जनता, नेपाली सेना” प्रथम भएको छ । यसैगरी सुनिता राजभण्डारीको “ माई प्राइड” र सोमनाथ खनालको “द्याट सोल्जर” क्रममा :द्वितिय र तृतीय भएको छ । प्रतियोगितामा “ अस्तित्व” र “नेपाल आमाको चित्कार” ले सान्त्वना पुरस्कार प्राप्त ग-र्यो । जंगी अड्डास्थित सभा मण्ठपमा आयोजित समापन समारोहमा प्रधानसेन [...] read more
”चपली हाइट” को ५२ औं दिन पुरा
Published on: - 4 days ago , ID: 14228
नेपाल चलचित्र ”चपली हाइटले” आफ्नो प्रर्दशनको ५२ औं दिन पुरा गरेको उपलक्षमा गत सोमवार एउटा पार्टी आयोजना गरियो । निर्माता अर्जुन कुमारद्धारा निर्मित फिल्मले राजधानिका तीनवटा हलहरुले प्रर्दशनको ५२ दिन पार गरेको हो । यसै उपलक्षमा निर्माता अर्जुनले सफलताको खुशी साटे । कार्यक्रममा चलचित्रको वारेमा निर्माता, ,कलाकार तथा केहि विशेष पाहुनाहरुले चलचित्रका वारेमा विभिन्न टिक [...] read more
उपन्यास “रेडियो छाप सलाई” को आज लोकार्पण
Published on: - 7 days ago , ID: 14164
२००७ सालको क्रान्तिमा रेडियोको प्रयोगदेखि २०४६ सालको जनआन्दोलनपछि खुल्दै गएका एफएम रेडियोहरुको प्रयोगका साथै संचारकर्मीका पीडा, घात अन्तर्घात समेटिएको उपन्यास “रेडियो छाप सलाई” को आज लोकार्पण गरिएको छ ।
एफएम रेडियोका प्रस्तोता डियर कल्याणले लेखेको उपन्यासमा ब्रिटिस नागरिक किल बोर्न, जुद्धशम्शेर, राजा त्रिभुवन, शहिद शुक्रराज शास्त्री, मेलवादेवी, [...]
read more
गायिका बुनुको एलबम " imagination" बिमोचन
Published on: - 1 week ago , ID: 14056
गत शुक्रबार राजधानिकोमा गायिका बनु राई मान्नधरले आफ्नो पहिलो एलबम " imagination" सार्बजनिक गरिन् । भारतको दारर्जिलिगंबाट नेपाल आएकी गायिका बुनुको एलबम " imagination" लाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गायक ओमबिक्रम बिष्ठ ,गायिकाका श्रीमान तथा राष्टिय जिम्न्याष्टिक खेलाडी बसुन्धरा मान्नधर टेलिभिजन संचारकमी लब कार्की र गायक कमल खत्रि द्धारा संयुक्त रुपमा बिमोचन गरे ।
कार्यक् [...]
read more
राष्ट्रिय फोटो पत्रकार समुहद्धाराभित्ते पात्रो बिमोचन
Published on: - 1 week ago , ID: 14055
राष्ट्रिय फोटो पत्रकार समुहले राजधानीमाको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोडमा आयोजित कार्यक्रममा २०६९ सालको भित्ते पात्रो बिमोचन गरियो । राष्ट्रिय फोटो पत्रकार समुहले प्रकासित गरेको भित्ते क्यालिन्डर प्रमुख अतिथि तत्कालिन सूचना तथा संचार राज्यमन्त्री, पूर्वमन्त्री गोकर्ण बिष्ठ तथा एनेकपा माओबादीका सभासद हितमान शाक्य एन ।एफ पि जेका अध्यक्ष कबिन्द्रमान शाक्य र उपाध् [...] read more
रोयल्टी समाजमा राजेन्द्र थापा निर्बाचित
Published on: - 7 days ago , ID: 14049
नेपाल रोयल्टी समाजको अध्यक्षमा गीतकार राजेन्द्र थापा निर्बाचित भएका छन् । समाजको राजधानीमा सम्पन्न पाँचौ साधारणसभाबाट तेश्रो कार्यकालका लागि भएको मतदानमा अध्यक्षमा थापा सहित उनको प्यानल बिजयी भएको हो । मतदानमा थापाले ६९ मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी बि पाण्डेले २७ र भुपेन्द्र खड्काले २५ मत प्राप्त गरेका थिए ।
नबनिर्बाचित सदस्यमा संगी [...]
read more
मिस नेपाल २०१२ को ताज सृष्टि श्रेष्ठलाई
Published on: - 7 days ago , ID: 14042
चितवन, नारायणगढकी २३ वर्षीया सृष्टि श्रेष्ठ मिस नेपाल २०१२ भएकी छन् । सुष्टिले मिस नेपालको ताजसँगै ५० हजार रुपैयाँ र स्कुटसरमेत प्राप्त गरेकी छन् । बेलायतमा अध्ययन गरिरहेका सुष्टिले प्रतियोगिताकै लागि नेपाल आएकी हुन् ।
इमेज च्यानलकी कार्यक्रम प्रस्तोता काठमाडौं निवासी नग्मा श्रेष्ठ फस्ट रनरअप भईन । मिस बेस्ट स्माइलको उपाधिसमेत जितेकी नग्माले ताज, ३५ हजार रुपैयासगैँ [...]
read more





