सुदुरपश्चिममा हुन गईरहेको छैटौं राष्ट्रिय खेलकुद विवाद मिल्यो
Published on: - 20 minutes ago , ID: 11638
सुदुरपश्चिममा हुन गईरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अनियमितता भएको भन्दै आन्दोलीत राजनीतिक दलका भातृ संगठन र राष्ट्रिय खेलकुद परिषदविचको विवाद मिलेको छ । प्रतियोगिताको खर्च अपरादर्शी भएको, विभिन्न तयारी समितिहरुमा एकतर्फी रुपले माओवादी कार्यकर्तालाई मात्रै राखिएको भन्दै अन्य राजनीतिक दलका भातस संगठन र युवा संघ आन्दोलित भएका थिए ।
धनगढिमा हिजो साँझ भएको [...] read more
च्याम्पियन्स लिग फुटबलमा फ्रान्सको मार्से र स्विजरल्याण्डको एफसी बासल विजयी
Published on: - 3 hours ago , ID: 11635
युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा फ्रान्सको मार्से र स्विजरल्याण्डको एफसी बासल विजयी भएका छन् । फ्रान्समा भएको खेलमा घरेलु टोली ओलम्पीक मार्सेले ईटालीको ईन्टरमिलानलाई १-० ले हरायो । खेलमा मार्सेलाई विजयी गराउन एण्ड्रिउ आयुले निर्णायक गोल गरे । गएराती नैं भएको अर्को खेलमा स्विजरल्याण्डको एफसी बासलले जर्मनीको बायर्न म्युनीखलाई १-० ले ह [...] read more
APF team bag the title of the Indian Ambassador's Cricket Cup
Published on: - 17 hours ago , ID: 11627
Defeating the Western Region team by 19 runs, the Armed Police Force APF team have clinched the title of the Indian Ambassador's Cricket Cup. In the tournament that concluded at Tribhuwan University Ground in Kirtipur today, the APF team scored 144 runs with a loss of 6 wickets in 20 overs. In the inning of the winning team, Paras Khadka made 30 runs while Subash Khakurel made 23 runs. Krishna Karki and Rahul Kumar Bishwakarma took two wickets each for the Western Region team. Chasing a target of 145 runs, the regional team scored 125 runs with a loss of 9 wickets in all overs. Kumar BK scored 37 runs while Subash Pradhan made 27 runs for the Western Region team. Basanta Regmi and Sanjaya Regmi took 3 wickets each for the bowling team in the latter inning. The winning team bagged Rs.150,000 cash prize while the runner-up team received Rs.100,000 cash prize. Subash Khakurel was awarded the Man of the Series.
[...] read moreच्यम्पियन्स लिग फुटबलमा ईटालीको नापोलीसँग इंग्लण्डको चेल्सी पराजित
Published on: - 1 day ago , ID: 11604
रुसमा भएको खेलमा स्पेनको रियाल मड्रिड रोकियो बराबरीमा
युरोपियन च्यम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएरातीको खेलमा ईटालीको नापोलीले इंग्लण्डको चेल्सीलाई ३/१ ले हराएको छ । ईटालीस्थीत नापोलीको मैदानमा भएको खेलमा चेल्सीका हुँवा माटाले पहिलो गोल गरे । तर उत्कृष्ट लयमा देखिएको ईटालीयन क्लवले लगातार तीन गोल गर्दै पहिलो लेगमा सहज अग्रता लियो ।
नापोलीको लागि ईज [...]
read more
खुमलटार युवा क्लव खुल्ला ललितपुर जिल्लाब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनलमा
Published on: - 2 days ago , ID: 11596
खुमलटार युवा क्लव सुनाकोठी कप खुल्ला ललितपुर जिल्लाब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनलमा आयोजक सुनाकोठी डट कमको टिमलाई २-० ले हराउँदै खुमलटार अन्तिम चारमा पुगेको हो ।
त्यसैगरी गुप्टेश्वर युवा क्लब भारदेव पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धमार्ग युवा क्लब नखिपोटलाई ३-१ ले हराउँदै गुप्टेश्वर अन्तिम चारमा [...]
read more
Manang Marshyangdi rout APF team 5-1 in the 3rd Simara Gold Cup Football Tournament; Semi-finals of the tournament to begin tomorrow
Published on: - 2 days ago , ID: 11587
Manang Marshyangdi Club have advanced to the semi-finals of the 3rd Simara Gold Cup Football Tournament. In the match of the Magic Moments Simara Gold Cup played at Simara in Bara today, Manang routed the Armed Police Force APF team 5-1. Raj Kumar Ghising shined scoring a hat-trick in the match while a goal each for Manang came from Shiva Shrestha and Buddha Chemjong. Narayan Katuwal scored the consolation for the APF team. APF was the runner-up team in the 2nd Simara Gold Cup while Manang are the winners of the recently held Aaha Gold Cup in Pokhara. The semi-final round of the tournament is scheduled to begin tomorrow. Tomorrow's fixture for the group of the last four will see Himalayan Sherpa face Sahara Club from Pokhara while Manang Marshyangdi will vie against Ranipokhari Corner Team RCT in the other semi-final match scheduled for the day later.
[...] read moreमनाङ मस्र्याग्दीद्धारा सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश
Published on: - 2 days ago , ID: 11580
मनाङ मस्र्याग्दी क्लव तेस्रो सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । बाराको सिमरामा जारी म्याजिक मोमेन्ट्स सिमरा गोल्डकप अन्तर्गत आजको खेलमा मनाङले सशष्त्र प्रहरीको एपिएफ टिमलाई ५-१ ले हरायो । खेलमा मनाङको लागि राजकुमार घिसिङले ह्याट्रिक गरेभने शिव श्रेष्ठ र बुद्ध चेम्जोङले एक एक गोल गरे ।
पराजित टोली एपिएफको लागि नारायण क [...] read more
अष्ट्रेलियामा जारी एक दिवसीय क्रिकेटको आठौं खेलमा श्रीलंका विजयी
Published on: - 2 days ago , ID: 11579
अष्ट्रेलियामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेटको आठौं खेलमा श्रीलंका विजयी भएको छ । श्रीलंकाले भारतलाई ५१ रनले हराएको हो । ब्रिसबेनमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले लाहिरु थिरिमानेको ६२ रनको मद्धतमा ६ विकेट गुमाएर २ सय ८९ रन बनायो । जवाफमा भारतले भरपर्दा खेलाडीहरु सचिन तेन्दुलकर, विरेन्द्र सेवाग र गौतम गम्भीरलाई ५४ रन जोड्दा गुमाएपछि ४५ ओभर १ ब [...] read more
राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अपुरो
Published on: - 2 days ago , ID: 11578
सुदूरपश्चिममा हुन लागेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाट्नको तिथि नजिंकिए पनि भौतिक संरचना निर्माणको काम भने अझै पूरा भएको छैन । यही फागुन १४ गतेदेखि कैलालीको धनगढीमा शुरु हुने छैठौं राष्ट्रिय खेलकुदको राष्ट्रपति डा. रामवरण यादवले उद्घाट्न गर्ने कार्यक्रम रहेको छ ।
आयोजकले भने उद्घाटन सत्र अगावै भौतिक संरचना निर्माण पूरा गरिसक्ने दा [...] read more







