धार्मिक पदयात्रा मिथिला पञ्चकोशी मध्यमा परिक्रमा जनकपुरबाट शुरु
Published on: - 9 minutes ago , ID: 11637
नेपालकै सबैभन्दा लामो दूरीको धार्मिक पदयात्रा मिथिला पञ्चकोशी मध्यमा परिक्रमा जनकपुरबाट आज विधिवत शुरु भएको छ । प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदा तिथिदेखि हनुमान गढिबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा, नेपाल र भारतको विभिन्न धार्मिक स्थलहरुको १५ दिनसम्मको परिक्रमा पछि फाल्गुण पूर्णिमाको दिन पुनः जनकपुर धाम आइपुगी सम्पन्न हुने परम्परा छ । नेपाल र भारत विहारको विभिन [...] read more
बारम्बार भुकम्प जाँदा ढुङ्गा खस्न थालेपछि असुरक्षाको महसुस गर्दै विस्थापित
Published on: - 43 minutes ago , ID: 11636
ताप्लेजुङलाई केन्द्र बनाएर वारम्वार साना ठुला भुकम्प जान थालेपछि गाउँ माथिको पहिरो झर्ने डरले ताप्लेजुङ कालिखोला गाविसका एकै वडाका एघार घर परिवारले गाउँनै छाडेका छन् । गाउँ माथिको पहिरो चर्किएको र कुनैपनि बेला झर्न सक्ने भन्दै उनीहरुले गाउँ छाडेका हुन् । गत असोज १ गते गएको शक्तिशालि भुकम्पले पुरै पहिरो चर्काएको र बारम्बार भुकम्प जाँदा ढुङ्गा खस्न थालेपछि असुरक्षाको महस [...] read more
आकाशेपुल प्रयोग नगर्नेलाई कारवाही
Published on: - 54 minutes ago , ID: 11633
सडक पार गर्दा आकाशेपुलको प्रयोग नगर्नेलाई आजवाट ५० रुपैया जरिवाना गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज देखि सुन्धारा, भोटाहिटी र रत्नपार्कको रणदीप आकाशेपुलमा अनुगनसँगै कारबाहीका लागि प्रहरी खटाउने भएको छ । कारबाही आज विहान ७ बजेदेखि साँझ ६ बजेसम्म गरिने ट्राफिक महाशाखाले जनाएको छ । व्यस्त सडक पार गर्नका लागि आकाशेपुलको प्रयोग नगर्दा सडक दुर्घटना बढी हुने ग [...] read more
तिब्बती शरणार्थिलाई नेपालले वहिर्गमन भिसा दिनुपर्ने अमेरीकी सांसदहरुको दवाव
Published on: - 4 hours ago , ID: 11631
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्राचार गरेको खुलाशा ।
अमेरिकाका तीन प्रभावशाली सांसदले नेपालस्थित तिब्बती शरणार्थीलाई तेस्रो मुलुक प्रवेशका लागि बहिर्गमन भिसा उपलब्ध गराउन दवाव दिएको खुलाशा भएको छ । अमेरिकी कंग्रेसको मानव अधिकार समितिका पदाधिकारी समेत रहेका सांसदहरु जेम्स म्याकगभर्न, फ्रयांक उल्फ र जो पिट्सले नेपालका राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन [...] read more
खस क्षेत्री एकता समाज आदिवासीद्धारा आज पूर्वाञ्चल वन्दको आह्वान
Published on: - 4 hours ago , ID: 11630
वन्दका कारण जिल्लाको जनजिवन प्रभावित
खस क्षेत्रीलाई आदिवासी जनजातिको सूचीमा सुचीकृत गरिनुपर्ने लगायत ९ वुंदे माग राख्दै खस क्षेत्री एकता समाज आदिवासी जनजातीले आज पूर्वाञ्चल वन्दको आह्वान गरेको छ । वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, सुनसरी, लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दकै कारण यि जिल्लाहरुमा यातायातको साधन सञ्चालनमा आउन सकेक [...] read more
अखण्ड सुदूरपश्चिमको माग गर्दै सुदूरपश्चिमका ९ वटै जिल्ला बन्द
Published on: - 4 hours ago , ID: 11629
खस क्षेत्रीको बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित
अखण्ड सुदूरपश्चिमको माग गर्दै सुदूरपश्चिम जागरण मञ्चले आज सुदूरपश्चिम बन्दको आह्वान गरेको छ । बन्दका कारण सुदूरपश्चिमका ९ वटै जिल्लामा यातायातका साधन सञ्चालनमा आउन सकेको छैन भने बजार , कलकारखाना र शैक्षिक संस्था ठप्प बनेको छ । नया संघीय संरचनामा सुदूरपश्चिम टुक्र्याउन नहुने भन्दै मंगलबारदेखि बैतडीको गढीस्थि [...] read more
हिमाल, सगर र सूर्य ग्यासका कम्पनीमा आपूर्ति मन्त्रीको छापा
Published on: - 16 hours ago , ID: 11628
कालोबजारियामाथि कारबाही शुरु
भारतबाट पर्याप्त मात्रामा ग्यास आईरहँदा पनि बजारमा ग्यासको अभाव जस्ताको तस्तै रहेपछि आपूर्तिमन्त्री लेखराज भट्ट आफै ग्यास कम्पनीहरुको अनुगमनमा ओर्लनु भएको छ । उद्योग र डिलरहरुको मिलेमतोमा ग्यास लुकाउने र कालोबजारी गर्नका लागि कृत्रिम अभाव उत्पन्न गर्ने क्रम बढेपछि मन्त्री आफै अनुगमनमा उर्तनु परेको हो । मन्त्री भट्टको टोलीले आज काभ्रे [...] read more
Discussion on Form of Judiciary
Published on: - 17 hours ago , ID: 11625
What kind of form the judiciary will have in the new constitution is one of the points of discord among the political parties. Amidst this ongoing debate over the future form of judiciary, it's the judges themselves who have started to speak out on the subject. In a programme on the topic of 'Form of Judiciary in the new constitution' organized by the Judges' Society in the capital, the participating judges expressed their commitment to jointly raise their voices on issues of independent judiciary, structure of the Judicial Council and the appointment of judges. Speaking at the programme, Chief Justice Khilaraj Regmi expressed discontentment over the views that have come out on judiciary from the political parties. Chief Justice Regmi challenged the rationale of the formation of a Constitutional Court floated by the political parties saying that such arrangement would only invite further disputes. He also expressed his dissatisfaction over the criteria and provision [...] read more
Minister Raids Gas Industry
Published on: - 16 hours ago , ID: 11624
With doubtful speculation of black marketing in petroleum products in the market, Minister for Commerce and Supplies Lekhraj Bhatta himself has intensified the market monitoring. In the process, the monitoring team led by Minister Bhatta today raided Gauri Shankar Gas Industry-suppliers of Himal Gas, at Saga in Bhaktapur. As revelation, the team found many cylinders filled with gas which were hoarded in the industry. Our correspondent informed that each gas cylinder, while being weighed, showed 200 grams of gas less, in reading. It is also learnt the necessary safety procedures were not applied while filling up the cylinders. Though the minister himself has jumped on the monitoring band-wagon at a time when the market irregularities are coming to light in recent days, no effective action has been taken on the gas entrepreneurs involved in the black-marketing till date.
[...] read more






