अभिनेत्री सुशीला रायमाझीको निधन

 अभिनेत्री सुशीला रायमाझीको निधन


अभिनेत्री सुशीला रायमाझीको हिजो निधन भयो । क्यान्सरबाट पीडित रायमाझीको ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो ।उनको पतिको यसअघि नै निधन भइसकेको छ । रायमाझीका दुई छोरी छन् । रायमाझीले ”धन सम्पती” र ”पिंजडा” नामक फिल्म निर्माण गरेकी थिईन्। उनको जेठी छोरी प्रसिद्धिकाले यी फिल्महरुमा हिरोइनको भूमिका निर्वाह गरेकी थिईन ।




Related News



You may like these titles..



No such news

Featured in front..