चीनको पर्यटकीय शहर लिजाङमा भिषण आगलागी

चीनको पर्यटकीय शहर लिजाङमा भिषण आगलागी भएको छ । आगो शहर नजीक रहेको जंगलसम्म फैलिएको छ । आगलागीमा परी लिजाङ शहरका केही घरहरु जलेर नष्ट भएका छन् आगलागीबाट के कति मानवीय क्षति भयो भन्ने बारे केही खुलेको छैन । आगो नियन्त्रणका लागि २ हजार भन्दा वढी अग्नी नियन्त्रकहरु खटिएका छन् । आगो फैलिन सक्ने आशंकामा सो क्षेत्रका जनतालाई सुरक्षित स्थानतर्फ सारिएको छ । आगलागीको कारणबारे खुल्न सकेको छैन ।




Related News



You may like these titles..



No such news

Featured in front..