मूल्यबृद्धिको विरोधमा विद्यार्थीले देशभर सिटी जुलुस निकाल्ने

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि पूर्ण रुपमा फिर्ता हुनु पर्ने माग राख्दै आन्दोलन गरीरहेका विद्यार्थी संगठनले आज साझ देशभर सिटी जुलुस निकाल्दै छन् ।साँझ ५ बजे राजधानीसहित देशभर सिटी जुलुस निकालिने अनेरास्ववियुले जनाएको छ । त्यसअघि मूल्यबृद्धिको विरोधमा ३ बजे नागरिक समाज लगायतसँग सडक अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि आंशिक रुपमा घटाएपनि विद्यार्थी संगठनहरुले बढेको मूल्य पूर्ण रुपमा फिर्ता हुनु पर्ने अडान लिएका छन् ।




Related News



You may like these titles..



No such news

Featured in front..