मालपोत कार्यालय सुर्खेतमा फाइलहरु हराउन थाले

मालपोत कार्यालय सुर्खेतमा फाइलहरु हराउन थाले

मालपोत कार्यालय सुर्खेतमा जग्गाका फाइलहरु व्यवस्थित गर्न नसक्दा हराउन थालेका छन् । कार्यालयको तामेली फाटमा रहेका फाइलहरुलाई व्यवस्थित गर्न नसक्दा फाइलहरु हराउन थालेको कर्मचारीहरुले बताएका छन् । कति फाइलहरु च्यातिएको र कुहएको अवस्थामा रहेको पनि उनीहरुले बताए । कागजातहरु हराउन थालेपछि जग्गाको कामका लागि आउने सर्वसाधारणहरु भने समस्यामा परेका छन् । कार्यालयले फाइलहरु व्यवस्थित गर्नका लागि कुनै पहल नथालेका कारण एउटै फाइल खोज्न दिनभर लाग्ने कर्मचारीहरुको गुनासो छ ।




Related News



You may like these titles..



No such news

Featured in front..