Read All Image News


तीन दललाई मोर्चाको घुर्की

Published on: - 6 hours ago , ID: 14369

जेठ ४,काठमाडौं । एक मधेस एक प्रदेशको नारा बोक्दै मधेसमा आफ्नो प्रभूत्व जमाउन खोजेको संयुक्त मधेसी मोर्चाका नेताहरु मधेसमा कम्तिमा तीन प्रदेश हुने गरी ११ प्रदेशमा तीन दल सहमत भएपछि रन्थनिएका छन् ।
मोर्चाले तीन ठूला दललाई ११ प्रदेशको सहमति नसच्चिए सरकार छाड्ने घुर्की लगाउन थालेको छ ।
यो क्रम आज पनि कायम रह्यो ।
आज बसेको शिर्ष तीन दल र मधेशी मोर्चाको वैठकमा मोर्चाले ११ प् [...] read more


पाँचथरमा पेट्रोलको कालोवजारी

Published on: - 7 hours ago , ID: 14368

लगातारको बन्दको फाइदा उठाउंदै पाँचथरमा इजाजत नलिएका पेट्रोलियम व्यापारीहरुले खुलेआम कालोवजारी गरेका छन् । जिल्लामा मिसावटयुक्त पेट्रोलिय पदार्थ खुलेआम कालोवजारी भईरहंदा समेत सम्बिन्धित निकायहरुले वेवास्ता गरेपछि कालोबजारी गर्नेहरु झनै हौसिएका छन् । पेट्रोल पम्पहरु खुल्न नसक्दा भित्रभित्रै प्रतिलिटर २० देखि ५० रुपैयांसम्म बढी लिएर विक्री गरिंदै आएको छ ।

[...] read more


के के अधिकार पाउंदैछन् राष्ट्रपति र प्रधानमन्त्रीले

Published on: - 7 hours ago , ID: 14367

जेठ ४,काठमाडौं । संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमितिद्वारा गठित कार्यदलले मिश्रित शासन व्यवस्थाअन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीमा बाँडिने अधिकार क्षेत्रको खाका तयार पारेको छ ।
कार्यदलको बुधबारको छलफलमा केही अधिकार बाँडफाँड गरे पनि अन्तिम निर्णयमा पुग्न भने बाँकी छ । कार्यदलले निर्धारण गरेका राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार र निर्णय हुन बाँकी अधिका [...] read more


‘राजनीतिक लेनदेनमा प्रदेश: राष्ट्रिय अखण्डतामा खतरा’

Published on: - 8 hours ago , ID: 14366

जेठ ४,काठमाडौं । राज्यपुनसंरचनामा ११ प्रदेश कायम राख्न राजनीतिक दलहरुले गरेको सहमतिको  पक्ष र विपक्षमा बहस चलिरहेको छ ।यही बेला प्रशासनविद् डा. विमल कोईरालाले प्रदेश विभाजन जस्तो संवेदनशील कुरालाई दलहरुले खाली राजनीतिक लेनदेनमा सिमित गरेको टिप्पणी गरेका छन् ।आज इमेज एफएमसँग कुरा गर्दै उनले प्रदेश विभाजनमा आर्थिक सामाजिक र साँस्कृतिक पक्षलाई उपेक्षा गरिएकोमा खल्लो ला [...] read more


क–सलाई कुन मन्त्रालय ? छलफल चल्दै

Published on: - 8 hours ago , ID: 14365

जेठ ४,काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वको मन्त्रिपरिषदमा रहेका उपप्रधानमन्त्री र मन्त्री गरी १४ जनालाई कुन कुन मन्त्रालयको जिम्मा दिने भनेर अहिले प्रम निवास बालुवाटारमा तीन दलको बैठक चलिरहेको छ । 
बैठकमा संविधानका विवादित विषयमा भएको सहमतिका बारेमा पनि छलफल भइरहेको छ ।
शीर्ष दलहरुले ११ प्रदेशसहितको पुनसंरचनाको सहमति प्रति आपत्ति प्रकट गर्दै आएको मधेसी मोर् [...] read more


पहिरोमा पुरिएर चारको मृत्यु

Published on: - 8 hours ago , ID: 14364

जेठ ४,मुस्ताङ । जोमसोम–लोमानथाङ सडक अन्तर्गत मुस्ताङको छोसाङ गाविस ७ चैले जोगिमरे भिरमा सुख्खा पहिरोले स्काईभेटर पुरिंदा चार जनाको मुृत्यु भएको छ । मृत्युहुनेमा स्काइभेटर चालक सिन्धुपाल्चोकका धु्रव माझी, सहचालक गोरखाका हितबहादुर राना, झलक माझी र दाङ राजापुरका सुनिल कुमार चौधरी रहेका छन् । सडक निर्माण गर्ने क्रममा चकिर्एको ढिस्को भत्किएर आएको पहिरोमा परी हिजो सांझ उनीह [...] read more


कैलाली जिल्ला २१ औं पनि बन्द

Published on: - 10 hours ago , ID: 14363

अखण्ड सुदूरपश्चिमको माग गर्दै आमहड्तालमा रहेका आन्दोलकारी र सरकारबीच सहमति भएपनि कैलाली जिल्ला भने आज २१ औं दिन पनि खुल्न सकेको छैन । बिहानैदेखि धनगढीको चोकचोकमा प्रदर्शन गरिएको छ । सरकार र वार्ता टोलीबीच हिजो पाँच बूँदे सहमति भएपछि सुदूरपश्चिमका ९ वटै जिल्ला खुलेपनि साँझ माओवादी र आन्दोलनकारीबीच झडप भएकाले त्यसको विरोधमा बन्द गरिएको हो । फेरि थारुको बन्द भने कायमै छ । उस [...] read more


बन्दको नाममा देशभरको जनजीवन प्रभावित

Published on: - 8 hours ago , ID: 14362

 बिहान खुलेको काठमाडौं दिउँसो ठप्प

जेठ ४, ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामीको संयुक्त मोर्चाले आह्वान गरेको आमहड्तालका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ । आमहड्तालको कारण काठमाडौंमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । शैक्षिक संस्था, कलकारखानालगायत क्षेत्रमा काम हुन सकेको छैन । आमहड्ताललाई दृष्टिगत गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पा [...] read more


कार दुर्घटनामा ५ को मृत्यु

Published on: - 12 hours ago , ID: 14356

जेठ ४, धादिङको कृष्णभीर क्षेत्रमा ग १ ज ४८७४ नम्बरको ट्याक्सी त्रिसुली नदीमा खस्दा ५ यात्रुको मृत्यु भएको छ । घटनामा धादिङ चैनपुरका कृष्ण दुवाडी, संजीव दुवाडी, रविन्द्र दुवाडी, धादिङ बेनिघाट वडा नम्बर ५ का राजकुमार श्रेष्ठ र कास्की लेखनाथ नगरपालिकाका रमेशप्रसाद ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दुईजना घाईते भएका छन् । ट्याक्सी पोखराबाट काठमाडौ आउंदै थियो । घ [...] read more