बन्यो सहमतीय सरकार, एक रिपोर्ट..
Published on: - 1 day ago , ID: 14349
संविधान सभा गठनको चार वर्षपछि आज राजनीतिक रुपमा भएपनि सहमतीय सरकार बनेको छ । यो प्रगतिले जेठ १४ भित्र संविधान जारी हुने र त्यसपछिको राजनीतिक व्यवस्थापन पनि सहज हुंदै जाने विश्वास पनि बढेको छ । एक रिपोर्ट...
[...] read moreसंविधान बन्ने भो, एक रिपोर्ट..
Published on: - 1 day ago , ID: 14315
संविधानका विवादित विषयमा दलहरुले गरे निर्णायक सहमति, नाम विनाका एघार प्रदेश र मिश्रित शासकीय स्वरुप रहने
प्रमुख तीन दल र मधेशी मोर्चाले संविधानका विवादित विषयमा महत्वपूर्ण सहमति गरेका छन् । शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको मिश्रित शासन प्रणाली अपनाइने भएको छ । यस्तै राज्यको पुनर्संरचना गर्दा प्रदेशको संख्या ११ बना [...] read more
जेठ लागेपनि अवस्था भने जहाँको तहीँ ....
Published on: - 3 days ago , ID: 14275
संविधान जारी गर्ने समयको चाप तीब्र भएको छ । दलहरुका बैठक पनि बाक्लै भैरहेका छन् । तर, अवस्था भने जहाँको तहीँ छ । यसले गर्दा उनीहरु भित्रभित्रै फेरि संविधानसभाको म्याद थप्ने खेलमा लागेको आशंका बढिरहेको छ । एक रिपोर्ट....
[...] read moreबाढी पीडितको विचल्ली रिपोर्ट
Published on: - 7 days ago , ID: 14157
सेती नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या दिनहु थपिएको थपियै छ भने बेपत्ता भएकाहरुको खोजी कार्य पनि जारी छ । सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु राजधानीमा सत्ता र संविधानको गोलचक्करमा ब्यस्त छन् भने पीडित परिवार आसुको भेलमा । एक रिपोर्ट....
[...] read moreदलहरुले खोले मतदानको बाटो ....
Published on: - 1 week ago , ID: 14144
संविधानका अन्तर्वस्तुमा देखिएका विवादहरुलाई सहमतिबाट टुंग्याउन भनेर शीर्ष नेताहरुले लामो समयसम्म संविधान सभालाई अल्मल्याए । संविधानसभाको बैठक बोलाउदै बोलाएनन्, बोलाएका बेला पनि बैठकै नगरी सूचना टासेर स्थगित गरे । तर, समय घर्किएपछि उनीहरु अव संविधानसभाबाटै निर्वाचनको माध्यमबाट टुंगो लगाउने भन्दै आएपछि सभासद्हरु रणभुल्लमा परेका छन् । एक रिपोर्ट....
[...] read moreसमायोजन प्रक्रिया रोकियो रिपोर्ट
Published on: - 1 week ago , ID: 14081
सेना समायोजनको कामसँगै शान्ति प्रक्रियाको महत्वपूर्ण चरण टुंगिएको दाबी दलका नेताहरुले गरे पनि माओवादी लडाकुको वास्तविक समायोजन प्रक्रिया अझै शुरु हुन सकेको छैन । सेना समायोजन विशेष समितिले माओवादी लडाकुको छनौट प्रक्रियाका लागि लोक सेवा आयोगको अध्यक्षतामा समिति बनाए पनि त्यसले काम अघि बढाउन सकेको छैन ।
[...] read moreनीलाम्बर आचार्यका भनाइ....
Published on: - 2 weeks ago , ID: 13906
संविधान निर्माणमा देखिएका विवादहरुलाई सहमतिका आधारमा टुङ्गाउने दलहरुको प्रयास असफल भएसँगै विथोलिएको राजनीतिक वातावरणले संविधान निर्माण प्रक्रियामा फेरि निराशा बढाएको छ । यो निराशा आमजनतामा मात्र हैन, संविधान सभाको संवैधानिक समितिको नेतृत्वमा समेत देखिएको छ । एक रिपोर्ट....
[...] read moreविष्फोटका पीडितले राहत पाएनन् ..
Published on: - 3 weeks ago , ID: 13764
काठमाडौंको बवरमहलस्थित नेपाल आयल निगम नजिक भएको बम बिस्फोटमा परी मृत्यु भएकाहरुलाई तत्काल राहत दिने सरकारले घोषणा गरेपनि पिडित परिवारले भने अहिलेसम्म आश्वासन मात्र पाएका छन् ।
काठमाडौंको बवरमहलस्थित नेपाल आयल निगम नजिक भएको बम बिस्फोटको दुखद घटना पछि गृहमन्त्री विजय कुमार गच्छेदारले यस्तो अभिव्यक्ति दिंदा मृतकका परिवारले केही राहत महसुस गरेका थिए । तर घटना भए [...]
read more
सडक विस्तारको क्रममा कमजोरी रिपोर्ट...
Published on: - 3 weeks ago , ID: 13721
काठमाडौंका सडकहरु अहिले धुलाम्मे छन्, बिजुली, टेलिफोनका खम्बाहरु र भत्काइएका संरचनाका थुप्रा ठाउँ ठाउँमा अस्तव्यस्त देखिन्छन् । यसले राजधानी शहर अहिले कुरुप जस्तो देखिएको छ । एक रिपोर्टः–
[...] read moreलोकतन्त्र दिवस एक रिपोर्ट...
Published on: - 3 weeks ago , ID: 13605
छैठौं लोकतन्त्र दिवस । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र बहाली भएको दिन । १९ दिने शान्तिपूर्ण जनआन्दोलनबाट जनताले आफ्नो शासनसत्ता राजाको हातबाट खोसेपछि आजको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो । एक रिपोर्टः–
[...] read more





