Showning all Trending videos


पोखराको फूलबारी होटलमा ट्रान्सपाटी

Published on: - 3 weeks ago , ID: 13587

विश्व विकासतिर लम्किरहँदा मानिसले गर्ने मनोरञ्जनका माध्यममा पनि क्रमशः परिवर्तन हुंदै गएको छ । यस्तै मनोरञ्जन गर्ने क्रममा देखा परेको छ ट्रान्स पार्टी । नशामा पूरै लठ्ठीएर ४–५ दिनसम्म हुने यस्तो पार्टी शनिबारदेखि पोखराको फूलवारी होटलमा चलिरहेको छ ।

[...] read more


बार्सिलोना र रियाल मड्रिडबिचको भिड्न्त

Published on: - 4 weeks ago , ID: 13529

स्पेनिस फुटबल क्लवका परस्पर प्रतिद्धन्दी बार्सिलोना र रियाल मड्रिडबिचको भिड्न्त विश्व फुटबल प्रेमीहरु माझ सर्वाधिक चर्चाको बिषय बन्दै आएको छ । स्पेनिस फुटबल लिग ला लिगामा आज यी दुई टोली नेपाली समय अनुसार राती पौने १२ बजे भिड्दै छन् । प्रस्तुत छ एक रिपोर्ट.....

[...] read more


हात्तीवन रिसोर्टको दुई दिने बैठक रिपोर्ट ....

Published on: - 4 weeks ago , ID: 13429

हात्तीवन रिसोर्टको दुई दिने बैठकमा दलहरु सहमतिमा पुग्न सकेनन् । तरपनि, सहमतिको प्रयास जारी राख्ने भनेर फर्किए र त्यसका लागि आज अरु पाँच दिन समय थपे । के भयो हात्तीवनमा अनि के होला त अवको पाँच दिनमा ? एक रिपोर्ट

धेरैलाई लागेको थियो, फर्पिङको नजिक सल्लाघारीको बीचमा रहेको हात्तीवन रिसोर्टमा उच्च सुरक्षा घेराबीच बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले केही निश्कर्ष अवश्य न [...] read more


शान्ति प्रक्रिया रिपोर्ट

Published on: - 4 weeks ago , ID: 13386

मओवादी लडाकु समायोजनको अन्तिम तयारी चलिरहँदा स्वेच्छिक अवकाशप्रति देखिएको लडाकुको आकर्षणले समायोजनमा जाने लडाकुको संख्या सात बुँदे सहमतिले तय गरेको ६ हजार ५ सय पनि पुगेन । शान्ति सम्झौतापछि पटक पटक दलहरुबीच चर्चा चल्दै आएको तीनदेखि चार हजार लडाकु समायोजन गर्ने कुरा नै अहिले व्यवहारिक रुपमा पुष्टी भएको छ ।

[...] read more


शासकीय स्वरुप रिपोर्ट

Published on: - 4 weeks ago , ID: 13381

नयाँ संविधान जारी गर्ने समय नजिकिदै गर्दा राज्यको शासकीय स्वरुपका विषयमा अनेक मतहरु प्रकट भैरहेका छन् । त्यसमा प्रमुख छन्— प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री । प्रस्तुत छ, यसै सन्दर्भमा विश्वमा भएका अभ्यास र नेपालको सन्दर्भलाई समेटेर तयार गरिएको रिपोर्ट ।

[...] read more


नेपालमा खेलकुद बर्ष २०६८ का उपलब्धिहरु, एक रिपोर्ट ..

Published on: - 1 month ago , ID: 13276

आज बर्ष २०६९ को पहिलो दिन । खेलकुद आयोजनाको दृष्टीले निकै व्यस्त रहेको बर्ष २०६८ उपलब्धिको आधारमा नेपालका लागि कस्तो रह्यो ? प्रस्तुत छ एक रिपोर्ट ......

[...] read more


माओवादी नागरीक पार्टी रिपोर्ट

Published on: - 1 month ago , ID: 13226

संविधान निर्माणका लागि जनतासँग मागेको दुई बर्षलाई दोब्बर पारेर चार बर्ष बनाउदासम्म पनि संविधान जारी हुने नहुनेमा आशंका कायमै थियो । र, आशंकाको जड थियो— शान्ति प्रक्रिया । तर, मंगलबारबाट शान्ति प्रक्रिया अव पछि नफर्किने गरी अघि बढेपछि संविधान निर्माणले गति लिने आशा पलाएको छ ।

[...] read more


वन डढेलो नियन्त्रण गर्न युवा दस्ता

Published on: - 1 month ago , ID: 13144

चैत २८,नेपालका वन क्षेत्रमा चैत वैसाखको हुरीसँगै डढेलो फैलिदा वनजंगल सखाप हुने गरेको छ । डढेलो महत्वपूर्ण जडीवुटि, लोपोन्मुख वन्यजन्तुको वासस्थान र वंशहरु समेत नाश हुनेगर्छ । जर्मनवाट तालीम प्राप्त डढेलो नियन्त्रकहरुले नेपालका सामुदायिक वनहरुमा डढेलो नियन्त्रणको अभ्यास गराईरहेका छन् ।
नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट वन्यजन्तु आरक [...] read more


पत्रकार हत्या रिपोर्ट.....

Published on: - 1 month ago , ID: 12998

झापाका पत्रकार यादव पौडेलको नृशंश हत्याको घटनाले नेपालमा अहिले पनि पत्रकार कति असुरक्षित छन् भन्ने मात्र हैन, प्रेस स्वतन्त्रताको जग कति कमजोर रहेछ भन्ने समेत छर्लंग पारेको छ । एक रिपोर्ट...

[...] read more


सञ्चारमाध्यम दबाब रिपोर्ट .....

Published on: - 1 month ago , ID: 12887

संविधान निर्माणको अन्तिम समयसीमा नजिकिँदै जाँदा पनि शान्ति र संविधान अझै अनिश्चियको भूमरीमा परेपछि त्यसका निम्ति चौतर्फी दवाव बढेको छ । त्यो दवावको पंक्तिमा अहिले संचार क्षेत्रका विभिन्न संस्थाहरुसमेत सामूहिक अभियान लिएर आएका छन् ।  रिपोर्ट ......

[...] read more