Showning all Trending videos


नेपाल प्रहरीको कार्यक्षमता बारे एक रिपोर्ट

Published on: - 2 months ago , ID: 11886

तीन जनाको ज्यान जाने गरी राजधानीमा यही साता भएको बम बिस्फोटको घटनालाई जोडेर नेपाल प्रहरीको कार्यक्षमतामाथि अहिले गम्भीर प्रश्न उठाइएको छ । तर, प्रहरी अधिकारीहरु भने यसलाई कार्यक्षमता मात्र नभएर स्रोत, साधन र जनशक्तिको कोणबाट पनि विश्लेषण हुनुपर्ने जिकिर गरिरहेका छन् ।


सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने शहरी क्षेत्रमा ३ सय [...] read more


विश्वक्रान्तिको प्रोफाइल रिपोर्ट

Published on: - 3 months ago , ID: 11843

राजधानीमा गराइएको बम विष्फोटको जिम्मा विश्वक्रान्ति नामक ब्यक्तिले लिए, संयुक्त जातीय मुक्ती मोर्चा नामक भूमिगत संगठनको नाम जोडेर । त्यसपछि अहिले त्यो संगठन र ब्यक्तिप्रति सबैको चासो एक्कासी बढेको छ । प्रस्तुत छ, लामो समयदेखि शान्त रहेको राजधानीलाई एकाएक आतंकित तुल्याउने विश्वक्रान्ति भनिने ब्यक्तिको पृष्ठभूमि सम्बन्धी, यो रिपोर्ट ।

[...] read more


बबरमहलमा बमकाण्ड, एक रिपोर्ट...

Published on: - 3 months ago , ID: 11835

काठमाडौंको अति व्यस्त र संवेदनशील क्षेत्र बबरमहलमा तीन जनाको ज्यान जाने गरी हिजो भएको बम विष्फोटको घटनाले सुरक्षा ब्यवस्था माथि गम्भीर प्रश्न उब्जाएको छ । यो सन्दर्भमा अहिले प्रहरी के गर्दैछ ? कहाँ पुग्यो अनुसन्धान ? अनि, के छ नयाँ योजना ? एक रिपोर्ट....

[...] read more


छैठौं राष्ट्रिय खेलकुद डोपिङ परिक्षण

Published on: - 3 months ago , ID: 11819

छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई स्वस्थ्य र प्रतिस्पर्धात्मक बनाउन राष्ट्रिय खेलकुद परिषद्ले डोपिङ परिक्षणमा निकै जोड दिएको छ । प्रस्तुत छ एक रिपोर्ट

[...] read more


सुरक्षामा थपियो चुनौति, एक रिपोर्ट...

Published on: - 3 months ago , ID: 11800

मुलुकको केन्द्रीय सचिवालय भवन नजिकै शक्तिशाली विष्फोट भएपछि सरकारमाथि सुरक्षा चुनौती थपिएको छ । मुख्य प्रशासनिक इकाईसंगै भएको विष्फोटले सर्वसाधारणलाई उत्तिकै त्रसित पनि बनाएको छ । एक रिपोर्ट...

[...] read more


बिश्वकै होचा ब्यक्तिको कीर्तिमान, एक रिपोर्ट ...

Published on: - 3 months ago , ID: 11769

नेपालका ७२ बर्षिय चन्द्रबहादुर डाँगीले हालसम्म भेटिएकामध्ये सबैभन्दा होचा ब्यक्तिको कीर्तिमान कायम गरेका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डबाट आज प्रमाणित भएको यो कीर्तिमानसँगै खगेन्द्र थापा मगरको खोसिएको ताज ब्याजसहित नेपालकै पोल्टामा आइपुगेको छ । एक रिपोर्ट .....

[...] read more


पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, एक रिपोर्ट..

Published on: - 3 months ago , ID: 11733

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आजदेखि लागु हुने गरी नेपाल आयल निगमले गरेको मुल्य वृद्धि अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १६ रुपैयाँ तथा डिजेल र मट्टितेलको ८५-८५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन पनि प्रतिलिटर १०९ रुपैयाँ पु-याइएको छ । यो वर्ष मात्रै सरकारले ६ पटकसम्म भाउ बढाएपछि दैनिक जीवनयापन कठीन बनेको छ । लगातारको मुल्यवृद्धि र अभावले जनता [...] read more


कानुन व्यवसायीको प्रदर्शन, एक रिपोर्ट...

Published on: - 3 months ago , ID: 11695

सधैं कालो कोट लगाएर कानुनी शासनको लागि पैरवी गर्ने कानुन व्यवसायीहरु आज राजधानीमा फरक ढंगले प्रस्तुत भए । प्रसँग थियो, शान्ति र संविधानका लागि दवाब दिन आयोजित विरोध प्रदर्शनको । तर, त्यसपछि के भयो, यो रिपोर्ट ....

[...] read more


आकाशे पुलमुनिबाट बाटो काट्नेहरुमाथि कारबाही, एक रिपोर्ट..

Published on: - 3 months ago , ID: 11684

महानगरीय ट्राफिक प्रहरीले राजाधनीमा चलाएको ड्रिंक्स एण्ड ड्राइभ बिरुद्धको अभियानले खुबै चर्चा बटुलेपछि अर्को अभियान शुरु भयो गाडीमा अनिवार्य सीट बेल्ट बाँध्नुपर्ने । ट्राफिक प्रहरीले आजदेखि अर्को अभियान पनि शुरु गरेको छ , आकाशे पुल हुँदाहुँदै पुलैमुनिबाट बाटो काट्नेहरुमाथि कारबाही । एक रिपोर्ट....

[...] read more


भ्रष्टाचारीलाई चेतना भया रिपोर्ट...

Published on: - 3 months ago , ID: 11639

झण्डा फहराउँदै फैसला सुन्न अदालत पुगेका बहालवाला मन्त्री उतैबाट जेल पुगेको घटना नेपालको लागि नयाँ हो । संचारमन्त्री जेपी गुप्ताको मुद्धामा बनेको यो नयाँ रेकर्डले अरु धेरै भ्रष्टको सातो गएको छ भने भ्रष्टाचार विरोधी अभियानमा लाग्नेहरुमा उत्साह छाएको छ । यद्यपी धेरैका मनमा जिज्ञाशा पनि उब्जिएको छ, के यो अरु भ्रष्टका हकमा पनि लागू होला त ? एक रिपोर्ट

[...] read more