रामदेवको स्वास्थ्यको खबर
Published on: - 11 months ago , ID: 2987
आठ दिन अघिदेखि देखी अनशनमा बसेका भारतीय योग गुरु बाबा रामदेवको स्वास्थ्य सुधारउन्मुख रहेको उपाचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । रामदेवको स्वास्थ्य बारे देहरादुनस्थित हिमालयन अस्पतालद्धारा जारी पछिल्लो बुलेटिन अनुसार उनको किड्नी, लिभर ठीक छ तर अझै पनि बोल्न र बस्न भने समस्या भइरहेको छ । ग्लुकोज सलाइन दिइरहे पनि बाबाले केही नखाएको बताइएको छ । चिकित्सकहरुका अनुसार आ [...] read more
सोमालियामा भतिजीले मन्त्री मारिन
Published on: - 11 months ago , ID: 2986
राजनीतिक अस्थिरतामा रुमल्लिरहेको अफ्रिकी मुलुक सोमालियाका आन्तरिक मामिला मन्त्री अब्दी शकुर शेख हसनलाई उनकै भतिजीले मारेकी छिन् । राजधानी मोगादिसुमा गराइएको आत्मघाती आक्रमणमा शेख हसन मारिएका हुन् । अधिकारीहरुका अनुसार शेख हसनका भतिजी इस्लामीक लडाकु समूह अल शबाबका सदस्य थिइन् । शेख हसनलाई भेट्ने बहानामा मन्त्री निवास पुगेका उनकी भतिजीले आफैलाई विष्फोट गराएकी हुन् । गम [...] read more
माओवादीले भारतको छत्तिसगढमा गराएको बिस्फोटमा परी १० जना सुरक्षाकर्मीको मृत्यु
Published on: - 11 months ago , ID: 2953
भारतको छत्तिसगढ राज्यको दंतेवाडा जिल्लामा माओवादीले गराएको बारुदी सुरुङ बिस्फोटमा परी १० जना सुरक्षाकर्मी मारिएका छन् । घटनामा ३ जना घाइते भएका छन् । मारिनेमा सात जना उच्च प्रहरी अधिकृत पनि रहेका छन् । गस्तीमा हिडेका सुरक्षाकर्मीको गाडी बारुदी सुरुङमा परेको हो । छत्तिसगढ राज्यमा मात्रै माओबादीले गएको २० दिन यता गरेको आक्रमणमा ३० जना सुरक्षाकर्मीको ज्यान गईसकेको छ । गत सा [...] read more
बाबा रामदेवको स्वास्थ्य अवस्था गम्भीर
Published on: - 11 months ago , ID: 2952
सात दिनदेखि आमरण अनसनमा बसेका योग गुरु बाबा रामदेवको स्वास्थ्य अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले उनलाई देहरादुनस्थित अस्पतालमा भर्ना गरेको । बाबालाई देहरादुस्थित जोलीग्राण्ट अस्पतालको आइसीयुमा राखेर उपचार गरिने चिकित्सकहरुले बताएका छन् । बाबाको रक्तचाप र वजनमा उल्लेख्य गिरावट आएपछि उनको स्वास्थ्यप्रति चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका थिए । अनसन बस्नु अघि ६४ क [...] read more
सिरियामा सेना तैनाथ
Published on: - 11 months ago , ID: 2945
सिरियामा जारी सरकार विरोधी प्रदर्शनमा १ सय २० जना सुरक्षाकर्मी मारिएको भन्दै सरियाको जिस्र अल शुगुर शहरमा भेला भएका प्रदर्शनकारी हटाउन सिरियाली सरकारले उक्त शहरमा सेना तैनाथ गरेको छ । प्रदर्शनकारीहरुले फेसबुकमार्फत सरकारी भनाइको खण्डन गरी घटनाको पुष्टी गर्न चुनौति दिएपछि सिरियली सेनाले सेना परिचालन गरी प्रदर्शन दबाउने प्रयास गरेका छन् । यसअघि सिरियाली गृहमन्त्रीले प् [...] read more
सिरियाको परमाणु संयन्त्र
Published on: - 11 months ago , ID: 2938
सिरियाको परमाणु सम्बन्धी मामिला अव संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा पठाउने निर्णय अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सी आइ.ए.ई.एले जनाएको छ । सिरियामा अघोषित परमाणु रियाक्टर रहेकोमा यसको बिश्वब्यापी रुपमा आलोचना भएपछी आई .ए.ई.ए ले यस्तो निर्णय गरेको हो । यस बिषयमा छलफल गर्न हालै भियनामा बसेको आई.ए.ई.एको बैठकमा १७ वटा राष्ट्रले यसको पक्षमा र छ राष्ट्रले यसको बिपक्षमा मतदान [...] read more
मुम्बई हमलामा मुद्दा खेपिरहेका तहब्बुर राणा निर्दोष साबित
Published on: - 11 months ago , ID: 2937
भारतको ब्यापारिक शहर मुम्बईमा सन् २००८ मा भएको हमलाका अभियुक्तलाई सहयोग गरेको आशंकामा अमेरिकाको शिकागोको ज्युरी अदालतमा मुद्दा खेपिरहेका पाकिस्तानी ब्यापारी तहब्बुर राणा निर्दोष साबित भएका छन् । तर उनी आतंकबादी सन्जाल लश्कर ए तोएबाका समर्थक रहेको भने पुष्टी भएको छ । यसबाहेक डेनमार्कको अखबारको कार्यालयमा गराइएको बम हमलामा सहयोगी रहेको पनि खुलेको छ । गत तीन बर्ष यता राणा [...] read more
पाकिस्तानी सेना मारिए
Published on: - 11 months ago , ID: 2925
पाकिस्तानको दक्षिणी बजरिस्तानको माकिन शहर नजिक सेनाको चेकपोष्टमा तालिवान लडाकुहरुले आक्रमण गर्दा ८ जना सेना मारिएका छन् । रकेट र अत्याधुनिक हतियार सहित सय भन्दा बढीको संख्यामा आएका लडाकुहरुले सेनाको पोष्टमा रातभर आक्रमण गरेका थिए । आक्रमणमा १२ जना लडाकु पनि मारिएका छन् । उक्त क्षेत्रमा तालिवान लडाकु विरुद्ध अमेरिकी मानवरहित विमानद्धारा आक्रमण हुदै आएको छ । गत हप्ता मात [...] read more
रामदेव विरुद्ध मुद्धा दर्ता
Published on: - 11 months ago , ID: 2919
भारतीय योग गुरु रामदेवले सशस्त्र मिलिसिया गठन गर्ने अभिव्यक्ति दिएको भन्दै सत्तारुढ कांग्रेस आईका एक नेताले बिहारको अदालतमा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध राजद्रोहको अभियोगमा मुद्दा दर्ता गरेका छन् । कांग्रेस नेता विनयकुमार सिंहले पटना सिभिल कोर्टमा मुद्दा दर्ता गरेका हुन् । शनिवारदेखि अनशनमा बसेका रामदेवले बुधबार ११ हजार जनाको सशस्त्र फौज निर्माण गर्ने [...] read more





