Reading Image International News


जी एटको सम्मेलनमा रुसी राष्ट्रपति भाग नलिने

Published on: - 7 days ago , ID: 14159

अमेरीकामा हुने अति विकसित राष्ट्रहरुको संगठन जी एटको सम्मेलनमा रुसी राष्ट्रपति भाग नलिने हुनु भएको छ । यही मे १८ र १९ तारिखमा अमेरिकाको क्याम्प डेभिडमा हुने सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी पुटिनले अमेरिकी राष्ट्रपति बाराक ओवामालाई गराएका छन् । केही दिनअघि रुसी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि शपथ लिएका पुटिनले नयाँ मन्त्रीपरिषद गठनमा आफु व्यस्त हुनु प [...] read more


सिरियामा दुईवटा शक्तिशाली वम विष्फोट, कम्तीमा ४० जनाको मृत्यु

Published on: - 5 days ago , ID: 14158

सिरियाको राजधानी दमास्कसमा भएको दुईवटा शक्तिशाली वम विष्फोटमा परी कम्तीमा ४० जना मारीएका छन् ।

दमास्कसमा सरकारी सेनाको जासुसी केन्द्र भनेर विश्वाश गरिएको भवनमा भएका शक्तिशाली विष्फोटमा परी दर्जनौं घाईते भएका छन् । स्थानीय समय अनुसार सिरियाका कार्यालयहरु खुल्ने समयमा श्रृंखलावद्ध विष्फोट भएका हुन् । जासुसी कार्यलय रहेको कम्प्लेक्समा पहिलो विष्फोट भएको [...] read more


इन्डोनेसियामा प्रदर्शन उडानका बेला बेपत्ता भएको बिमान पहाडमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटियो

Published on: - 6 days ago , ID: 14155

इन्डोनेसियामा प्रदर्शन उडानका बेला बेपत्ता भएको बिमान ईण्डोनेशियाको ज्लामुखी प्रभावित सालक पहाडमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । खोजकर्ताहरुले विमानका अबशेष फेला पारे पनि विमानमा रहेका ४४ यात्रुहरु मधये कसैलाई पनि हालसम्म जिवित फेला पार्न नसकेको बताईएको छ । खोजी र उद्धार कार्य जारी छ । रुसको सुखोई सुपरजेट १०० विमान प्रदर्शनकै क्रममा इन्डोनेसियाको आकाशबाट अ [...] read more


Civil War Looms in Corner of Troubled Syria: Annan

Published on: - 5 days ago , ID: 14146

UN-Arab League envoy Kofi Annan has told the Security Council that his peace plan could be the "last chance to avoid civil war" in Syria. He told a closed session that the plan was "not an open-ended commitment" and highlighted the continuing violations. Mr Annan said he was particularly concerned that torture, mass arrests and other human rights violations were "intensifying". He also told the council that Syrian President Bashar al-Assad bore "primary responsibility" for ending the military campaign. The UN says at least 9,000 people have died since pro-democracy protests began in March 2011. In February, Syria's government put the death toll at 3,838 - including 2,493 civilians and 1,345 security force personnel.

Meanwhile, an explosion has hit a Syrian military truck escorting a convoy of UN observers near the city of Deraa, just seconds after UN staff had passed by. The head of the UN team, Maj. Gen. Robert Mood, was in the convoy, but neither him, nor the [...] read more


युक्रेनमा टिमोशेन्कोको भोकहड्ताल अन्त्य

Published on: - 1 week ago , ID: 14127

कारागारमा रहेकी युक्रेनकी विपक्षी नेतृ युलिया तिमोशेन्कोले भोक हड्ताल अन्त्य गरेकी छिन् । कारागारभित्रै आफुलाई र्दुव्यवहार गरिएको भन्दै युक्रेनकी पुर्व प्रधानमन्त्री समेत रहेकी तिमोशेन्कोले १९ दिनदेखी भोक हड्ताल गरेकी थिईन् । तिमोशेन्कोको समर्थनमा युरोपका थुपै सरकार प्रमुखहरुले युक्रेनमाथि दवाव बढाएपछि सरकारले उनलाई विदेशी डाक्टरसँग उपचार गराउन अनुमती दिएको छ । ज [...] read more


सिरियामा युद्धविराम भंग भए गृहयुद्ध हुने कोफी अन्नानको चेतावनी

Published on: - 1 week ago , ID: 14116

थप अनुगमनकर्ता पठाउन सुरक्षा परिषदलाई आग्रह ।

सिरीयाका लागि संयुक्त राष्ट्रसंघ तथा अरव लिगका विशेष दुत कोफी अन्नानले सिरीयामा जारी युद्धविराम त्यहाँको संभावित गृहयुद्ध रोक्ने अन्तिम विकल्प भएको बताउनुभएको छ ।
यद्धविरामको अवस्थामा पनि सिरीयामा हिंसा जारी रहेको सन्दर्भमा राष्ट्रसंघ सुरक्षा परिषदको वन्द सत्रमा बोल्दै अन्नानले सिरीयामा जारी यद्धविराम अनुगमनको लाग [...] read more


74 Indian Army Officers Charged for Arms Racket

Published on: - 1 week ago , ID: 14109

An Army court of inquiry in India has found 74 officers and one JCO guilty in the illegal sale of arms case in Sriganganagar between 2002 and 2004. So far, the Army has taken disciplinary action against 33 officers. Indian defence spokesman Col SD Goswami said similar punitive action has been initiated against the remaining officers.

Earlier, the defence ministry had informed the Supreme Court that it had reopened cases against senior officers, who were let off lightly despite being blamed by a court of inquiry for illegal sale of weapons in the border districts. Last year, the Army's status report admitted that 72 officers, including a serving Colonel and three Lt Colonels, posted in sensitive border districts and in Indian Army Training Team at Bhutan were found involved in an illegal arms racket.

 

[...] read more


अवैध रुपमा हतियार बेचेको आरोपमा ७४ जना भारतीय सैनिकलाई कारबाही

Published on: - 1 week ago , ID: 14099

भारत सरकारले अवैध रुपमा हतियार बेचेको आरोपमा ७४ जना सैनिकलाई कारबाही गरेको छ । कारबाहीमा परेका सबै सैनिकहरु भारतको राजस्थान सीमावर्ती क्षेत्रमा कार्यरत हुन् । कारवाही गरिएका सैनिक अधिकृतहरुले सन् २००२ देखि २००४ सम्म अवैध रुपमा हतियार बिक्री गरेको स्वीकारेका छन् । आफनो कार्यक्षेत्रका स्थानीय प्रशासनिक अधिकारीको मिलेमतोमा भएको हतियार बिक्रीमा दोषी पाइएपछि चार जना उच्च [...] read more


इजरायलमा विपक्षी दल सहितको संयुक्त सरकार

Published on: - 1 week ago , ID: 14098

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी दलसँग मिलेर संयुक्त सरकार बनाउनु भएको छ । प्रधानमन्त्री नेतान्याहुको यो आश्चर्यजनक कदमपछि इजरायलमा आगामी सेप्टेम्बरमा हुने भनिएको चुनाव कम्तीमा एक वर्षपछि धकेलिएको छ । धार्मीक कट्टरपन्थी इजरायलीहरुलाई सैन्य तालीम लिन बाध्य बनाउने वा छुट दिने भन्नेमा विवाद बढेपछि त्यहाँ राजनीतिक संकट चुलिएको थियो । विवाद बढ्दै गए [...] read more