Reading Image International News


Francois Hollande is sworn in as president of France

Published on: - 2 days ago , ID: 14317

Francois Hollande has been sworn in as president of France, becoming the first Socialist leader in 17 years to occupy the Elysee Palace.After being sworn in, Hollande said he was aware of the challenges ahead, including the debt crisis, and vowed to "open a new path in Europe".He is scheduled late to name his prime minister and fly to Berlin for talks with German Chancellor Angela Merkel.Mr Hollande was sworn in for a five-year term at the Elysee Palace in central Paris.Outgoing President Nicolas Sarkozy shook hands with his successor in the palace's courtyard before leading him inside for a private meeting, at which France's nuclear launch codes were handed over.

[...] read more


इरानी परमाणु बैज्ञानिकको हत्यारालाई फाँसी

Published on: - 2 days ago , ID: 14303

इरानमा परमाणु बैज्ञानिकको हत्याका अभियुक्तलाई फाँसी दिईएको छ । सन् २०१० मा तेहरान विश्वविद्यालयका भौतिक शास्त्रका प्राध्यापक मसूद अली मोहमम्दी ईरानमा भएको बम बिस्फोटमा मारिएका थिए । सोही बमकाण्डका मुख्य योजनाकार मानिएका इजरायली गुप्तचर एजेन्सीका लागि काम गर्दै आएको मानिएका २४ बर्षिय माजिद जमालीलाई फाँसी दिइएको हो । बम काण्डपछि पक्राउ परेका उनलाई ईरानको अदालतले दोषी ठ [...] read more


फ्रास्वाँ होल्याण्देद्धारा राष्ट्रपति पदको कार्यभार ग्रहण

Published on: - 2 days ago , ID: 14293

फ्रान्सका नवनिर्वाचित राष्ट्रपति फ्रास्वाँ होल्याण्देले आज राष्ट्रपति पदको सपथ लिनु भएको छ । राजधानी पेरिसको मध्य भागस्थित एल्सी दरबार अगाडि होलान्देले सपथ लिनु भएको हो । १७ बर्षपछि समाजवादी पार्टीको तर्पmबाट राष्ट्रपति बनेका होलान्देले सपथ ग्रहणपछि आफु वर्तमान अवस्थामा मुलुकले समाना गर्नुपरिरहेका समस्याप्रति आफु सचेत रहेको बताउनु भयो । सपथ ग्रहण समारोहमा निवर्तमान [...] read more


भारत छत्तीसगढमा माओवादी छापामारको आक्रमण तीब्र

Published on: - 2 days ago , ID: 14286

सुकमा जिल्लाबाट भाजपाका एक नेता र व्यापारी अपहरित

जेठ २, भारत छत्तीसगढको सुकमा जिल्लामा माओवादी छापामारहरुले भारतीय जनता पार्टीका एक नेता र व्यापारीको अपहरण गरेका छन् । सुकमा जिल्लाका भाजपा महासचिव किच्चे जोगा र मोचा नामका व्यापारीको अपहरण गरिएको हो । दन्तेवाडेमा आक्रमण गरेको २४ घण्टा नबित्दै माओवादीले अपहरण गरेका हुन् । आइतवार मात्र माओवादीले ६ सुरक्षाकर्मी र अर्का [...] read more


Twenty Three Soldiers Killed in Syria

Published on: - 2 days ago , ID: 14277

At least 30 people - including 23 soldiers - have died in heavy overnight clashes in the central Syrian city of Rastan, according to activists.The Syrian Observatory for Human Rights said dozens of others were wounded in the city, in the restive Homs province.Three troop carriers were destroyed in fighting, the UK-based group said. If confirmed, the attack would be one of the deadliest suffered by security forces in the 14-month-long uprising against President Bashar al-Assad. It comes after government forces launched a fresh assault on Rastan at the weekend, despite a UN-backed nominal ceasefire that was supposed to come into effect just over a month ago. Meanwhile, the EU has imposed another round of sanctions on Syria - the 15th so far - in an effort to increase pressure on the government.

[...] read more


याहूका कार्यकारी निर्देशक स्कट थम्पसनको राजीनामा

Published on: - 3 days ago , ID: 14267

इन्टरनेट संजालको ठूलो कम्पनी याहूका मुख्य कार्यकारी निर्देशक स्कट थम्पसनले पद छाडेका छन् । जागिरका लागि कम्प्यूटर साइन्समा डिग्री हासिल गरेको नक्कली बिबरण पेश गरेको आरोप लागेपछि उनले पद त्यागेका हुन् । जनवरीदेखि याहूका मुख्य कार्यकारी निर्देशक बनेका स्कट थम्पसन्सँग कम्प्यूटर साइन्समा डिग्री गरेको प्रमाण नभेटिएको याहूले जनाएको छ । कम्पनीका ग्लोबल मेडिया प्रमुखलाई याह [...] read more


एयर इण्डियाका पाइलटहरुको हड्ताल सातौं दिनमा

Published on: - 3 days ago , ID: 14266

भारत सरकारको वायू सेवा कम्पनी एयर इण्डियाका पाइलटहरुको हड्ताल सातौ पनि जारी रहँदा यात्रुहरु अप्ठ्यारोमा परेका छन् । हड्तालबाट ८ अन्तर्राष्ट्रिय र ६ आन्तरिक उडान रद्ध हुँदा यात्रु अलपत्र परेका छन् । उनीहरुले विमानस्थलमा आफना झोलीझ्याम्टाका साथ विरोध प्रदर्शन गरेका छन् । भारतका नागरिक उड्डयन मन्त्री अजित सिंहले हड्ताल बन्द गरी काममा फर्कन गरेको आग्रहलाई पाइलटहरुले अस्व [...] read more


कोरीयाली राष्ट्रपति लि म्युङ वाक बर्मा भ्रमणमा

Published on: - 3 days ago , ID: 14260

दक्षिण कोरीयाली राष्ट्रपति लि म्युङ वाक बर्मा भ्रमणमा जानुभएको छ । सन् १९८३ मा तत्कालीन दक्षिण कोरीयाली राष्ट्रपति छुन दो ह्वान यंगुन भ्रमणमा रहँदा उत्तर कोरीयालीहरुले वम आक्रमण गरेयता दक्षीण कोरीयाली नेताको यो पहिलो बर्मा भ्रमण हो । २९ वर्षपछि बर्मा भ्रमणमा पुग्नुभएका दक्षिण कोरीयाली राष्ट्रपति लि ले बर्माका राष्ट्रपति थेन सेनसँग भेटवार्ता गर्नुहुनेछ भने प्रजातन्त्र [...] read more


उत्तरी मेक्सिकोको मोन्टेरी शहरमा ४९ शव भेटियो

Published on: - 3 days ago , ID: 14251

लागु औषध तस्कर बीच भिडन्त भएको आशंका

जेठ १, उत्तरी मेक्सिकोको मोन्टेरी शहरमा ४९ शव सडक छेउमा फेला परेको छ । क्षत बिक्षत अबस्थामा फेला पारिएका ती शव ४३ पुरुष र ६ महिलाको रहेको सुरक्षाकर्मीले जनाएको छ । कसैको हात र टाउको काटिएका, कसैको अनुहार कुच्चिएकाले शवको पहिचान हुन गाह्रो भएको छ । शव नजिकै जेतास नामक समूहले हत्याको जिम्मेवारी लिएको पर्चा भेटिएको छ । जेतासले आफुलाई अमेरि [...] read more