एनआईसी बैंकद्वारा एकै पटक ५ स्थानमा शाखा विस्तार
Published on: - 11 months ago , ID: 2721
एन.आई.सी बैंकले एकै पटक काठमाडौंमा ५ वटा शाखा विस्तार गरेको छ । बैंकले ठमेल, पेप्सीकोला, बानेश्वर, थानकोट र महाराजगञ्जमा शाखा विस्तार गरेको हो । बैंकका संचालक राजेन्द्र अर्याल, गणेशमान श्रेष्ठ, विरेन्द्रकुमार संघाई र प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले शाखाहरुको छुट्टाछुट्टै उद्घाटन गर्नुभएको हो । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले शाखाहरु विस्तार गरिएको ब [...] read more
विमानस्थलमा स्वास्थ्य केन्द्रको स्थापना
Published on: - 11 months ago , ID: 2720
नर्भिक अस्पतालले पर्यटकलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । नर्भिक अस्पताल, नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबीच हालै सम्पन्न सम्झौता अनुरुप स्वास्थ्य केन्द्र स्थापना गरिएको बताइएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि स्वास्थ्य केन्द्र स्थापन [...] read more
कमर्ज एण्ड ट्रस्ट बैंकको छैटौं शाखा वैरेनीमा
Published on: - 11 months ago , ID: 2719
कमर्ज एण्ड ट्रस्ट बैकले धादिङ्गको वैरेनीमा छैटौं शाखा विस्तार गरेको छ । बैंकको शुक्रबार संचालकद्धय अनिल खरेल र पवन कुमार भिमसरियाले उद्घाटन गर्नुभयो । चालु आर्थिक वर्षभित्र बैंकले अरु ७ स्थानमा शाखा विस्तार गर्ने जनाएको छ । बैंकले बचत खातामा ९ प्रतिशत र पिम्रियम बचत खातामा १० दशमलब ५ प्रतिशत व्याज सुविधाको निक्षेप योजना संचालनमा ल्याएको छ । चालु आर्थिक वर्षको चैत मसान्तस [...] read more
राजपत्रमा अंकित तलब भक्ता दिदैनौं:महासंघ
Published on: - 11 months ago , ID: 2718
नेपाल उद्योग वाणिज्य महासंघले सरकारले हालै राजपत्रमा अंकित गरे अनुसारको न्यूनतम मूल्य आफुहरुलाई मान्य नभएको स्पष्ट पारेको छ । महासंघले सरकारले निजी क्षेत्र र ट्रेड युनियनबीच आफैंले गरेको सहमति विपरित राजपत्रमा प्रकासित गरेको कामदारको न्यूनतम तलब उपलब्ध गराउन नसक्ने बताएको हो । यसबाट पर्न सक्ने असरको जिम्मेदारी सरकारले नै लिनुपर्ने चेतावनी समेत महासंघले दिएको छ । शुक् [...] read more
सगरमाथाको संरक्षण आवश्यक
Published on: - 11 months ago , ID: 2696
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोर मैला व्यवस्थापन नहुंदा गम्भीर समस्या उत्पन्न भएको आरोहीहरुले चिन्ता व्यक्त गरेका छन् । सगरमाथाको संरक्षणमा सबै एकजुट नहुने हो भने यसको अस्तित्वनै धरापमा पर्ने उनीहरुले बताए । सरसफाई अभियानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन नेपाल बैंक लिमिटेडले पहिलो पटक आरोहीहरुको समन्वयमा व्यवसायिक विज्ञापन समेत निर्माण गर्ने भएको [...] read more
नेप्से घट्ने क्रम रोकिएन
Published on: - 11 months ago , ID: 2695
साताको अन्तिम दिन बिहिबार पनि शेयर बजार घट्ने क्रम रोकिएन । बिहिबार शेयर बजार परिसूचक नेप्से २ अंक बराबरले घटेर ३ सय ३३ दशमलब ७६ विन्दुमा आइपुग्यो । यसदिन पनि वाणिज्य बैंक समूहको उपसूचक र विकास बैंक समूहको उपसूचकमा गिरावट आएसँगै नेप्सेमा गिरावट आएको हो । यसदिन वाणिज्य बैंक समूहको उपसूचक सबैभन्दा उच्च करिब साढे ३ अंक बराबरले झ¥यो । यसदिन ८१ कम्पनीको ६८ हजार बराबर कित्ता शेयर [...] read more
दोश्रो घरजग्गा एक्सपो भदौ ८ देखि
Published on: - 11 months ago , ID: 2694
घर जग्गा व्यवसायीहरुले ५० लाख भन्दा माथीको घरजग्गाको कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर हटाउन माग गरेका छन् । सरकारले पूँजीगत लाभकरका कारण रजिष्ट्रेसन दस्तुरबाट प्राप्त हुने राजश्व गुमाइरहेको तर्क समेत उनिहरुले गरेका छन् । जग्गा तथा आवास विकास संघले गर्न लागेको दोश्रो रियल स्टेट एक्स्पो २०११ बारे जानकारी गराउने क्रममा संघका अध्यक्ष इच्छाराज तामाङले राज्यको गलत नीतिक [...] read more
बजेट समयमा नआए अनपेक्षित दुर्घटना निम्तने ः अर्थविद्
Published on: - 11 months ago , ID: 2693
मुलुकले आर्थिक वर्ष २०६८/६९ को बजेट पनि समयमा पाउन नसके आर्थिक क्षेत्रमा अनपेक्षित दुर्घटना आउने विज्ञहरुले चेतावनी दिएका छन् । बिहिबार नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनालले समयमा बजेट ल्याउन नसकिए मुलुकमा अनपेक्षिक आर्थिक दुर्घटना निम्तने चेतावनी दिनुभएको हो ।
२०६२/६३ को जनआन्दोलनपछि कुनै पनि आर्थिक बर्षक [...]
read more
बजेट तयारीमा अर्थ मन्त्रालय
Published on: - 11 months ago , ID: 2664
समयमा राजनीतिक सहमति नहुने हो भने यस पटकको बजेट पनि ढिला हुने आशंका बढेको छ । २०६२-६३ को जनआन्दोलनपछि कुनै पनि आर्थिक बर्षको बजेट समयमा आउन वा आएपनि समयमा पारित हुन सकेको छैन । आर्थिक वर्ष २०६८-६९ को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले तयारी जारी राखेपनि राजनीतिक सहमतिको छाँट नदेखिदा भने बजेट प्रति शंका बढेको हो । अर्थसचिब कृष्णहरी बाँस्कोटा पनि लक्ष्य अनुसारको कार्यान्वय [...] read more





