राजनीतिक परिवेशका कारण शेयर बजारमा गिरावट
Published on: - 1 week ago , ID: 14136
राजनीतिक निर्णयको शेयर बजारमा प्रत्यक्ष प्रभाव पर्दै आएको छ । राजनीतिक परिवेशका कारण बजारमा स्थिरता आउन सकेको छैन । निरन्तर उच्च बृद्धि हुँदै आएको शेयर बजारमा बुधबार उल्लेख्य गिरावट आयो । अघिल्ला दिन सर्किट ब्रेक लाग्दै नेप्से उचालिएको थियो भने यस दिन सर्किट ब्रेक लाग्दै ओरालो झर्यो । नेप्से १३ अंकले झरेर ३ सय १९ मा आइपुग्यो । वाणिज्य बैंक, जलविद्युत र अन्यमा उच्च गिरावट आए [...] read more
विकासको बाधक भ्रष्टाचारः जर्जियाली उपमन्त्री
Published on: - 1 week ago , ID: 14107
जर्जियाका उप विदेश मन्त्री लेभान दाभीतगलियानीले कुनै पनि मुलुकको विकासको बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । नेपाल भ्रमणमा आउनुभएका उपमन्त्री दाभीतगलियानी संग अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघ –आइसिसि नेपालले राजधानीमा गरेको कार्यक्रममा उहाँले आफ्नो मुलककै उदाहरण दिंदै भ्रष्टाचार कम गर्न सकिए कुनै पनि मुलुकको विकास छिटो हुने बताउँनुभयो ।
जर्जियामा भ्रष्टाच [...]
read more
मिति नविकरण गर्दै इनर्जी ड्रिङ्स् बेच्दै
Published on: - 7 days ago , ID: 14106
मिति सकिएका इनर्जी ड्रिङ्समा मिति नविकरण गर्दै अखाद्य पेय पदार्थ बेच्ने व्यापारीलाई वाणिज्य विभागले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान व्यूरोको सुराकीको आधारमा विभागले मंगलबार जी.डी. इन्टरनेशनल र जी एस एम ट्रेड लिङकका संचालक मनिस अग्रवाललाई पक्राउ गरेको हो ।
यस्तै गुज्रिएको म्याद नविकरण गर्ने इमेज डिजाइन एण्ड प्रिन्ट, बागबजारका व्यवसायी सुरेश भनिने गरुड सिंह लामा [...]
read more
एभरेष्ट इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा सम्पन्न
Published on: - 1 week ago , ID: 14104
निर्जिवन बिमा कम्पनी एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०६७/६८ मा पनि उल्लेख्य प्रगती गर्न सफल भएको जनाएको छ । कम्पनीको मंगलबार सम्पन्न १७औं वार्षिक साधारण सभामा अध्यक्ष राजेन्द्र खेतानले गत वर्षको तुलनामा १७ प्रतिशतले बढाएर कुल ७४ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कम्पनीले यस अवधिमा तीन करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको पन [...]
read more
माथिल्लो तामाकोशी आयोजना सात दिन भित्र अगाडि बढाउन लेखाको निर्देशन
Published on: - 1 week ago , ID: 14103
संसद्को सार्वजनिक लेखा समितिले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्धारित समयमानै सम्पन्न गराउने गरी काम अघि बढाउन उर्जा मन्त्रालय लगायत सम्बन्धीत निकायलाई निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकले आयोजनामा हाल देखिएको विवाद एक साताभित्र समाधान गरी समितिको यसअघिको निर्देशन कार्यान्वयन गराउन पनि उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण एवं जलविद्युत आयो [...]
read more
एडिबिको ५ अर्ब बराबर सहयोग
Published on: - 1 week ago , ID: 14102
एशियाली विकास बैंक –एडिबिले नेपाल सरकारलाई ४ अर्ब ८० करोड रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । एडिबिले एकिकृत शहरी विकास परियोजनाका लागि ५ करोड ६८ लाख अमेरिकी डलर सहयोग गर्ने समझदारी गरेको हो । मंगलबार अर्थमन्त्रालयमा सम्पन्न समझदारी अनुसार कूल सहयोग रकम मध्ये ४ करोड ४८ लाख डलर ऋण र १ करोड २० लाख डलर अनुदान सहयोग गर्न लागेको हो । समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव [...] read more
नेप्सेको सर्भरमा समस्या, मंगलबार कारोबार अबरुद्ध
Published on: - 1 week ago , ID: 14101
नेपाल स्टक एक्सचेन्ज नेप्सेको सफ्टवेयरमा बारम्बार समस्या आउन थालेको छ । मंगलबार पनि सर्भरमा समस्या आएसंगै कारोबार अबरुद्ध भयो । यस दिन कारोबार थालेको एक घण्टामै सर्भर डाउन भएर सम्पूर्ण कारोबार अबरुद्ध भएको हो । नेप्सेले ३ बजे पछाडी बल्ल १ घण्टा कारोबार सञ्चालन गर्यो । नेप्सेका बरिष्ठ अधिकृत निरञ्जन फुयाँलले सफ्टवेयर पुरानो भएकाले बारम्बार समस्या आउने गरेको बताउनुभयो । ४ [...] read more
युरोपियन इन्भेष्टमेन्ट बैंकसंग समझदारी
Published on: - 1 week ago , ID: 14069
नेपाल सरकार र युरोपियन इन्भेष्टमेन्ट बैंक –इआइबि बीच समझदारी भएको छ । अर्थमन्त्रालय र इआइबी बीच सोमबार संरचनागत समझदारी भएको हो । समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरी बाँस्कोटा र बैंकका तर्फबाट उपाध्यक्ष म्यागदलेना अल्भरेज आर्जाले हस्ताक्षर गर्नुभयो । इआइबी युरोपियन युनियनको दिर्घकालिन ऋण प्रदान गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्था हो । युरोपियन [...] read more
संघले ग-यो राजदुतलाई विदाइ तथा सम्मान
Published on: - 1 week ago , ID: 14068
इजरायलमा वैदेशिक रोजगारीको अनुमति निरन्तरताका लागि पहल गर्न व्यवसायीहरुले आग्रह गरेका छन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले सोमबार इजरायलका लागि नवनियुक्त राजदूत प्रल्हाद प्रसाई संग गरेको कार्यक्रममा व्यवसायीहरुले इजरालमा रोजगारीका कहिले खुल्ला हुन्ने कहिले बन्द हुने अवस्थालाई अन्त्य गरी सदा खुल्लाका लागि पहल गर्न आग्रह गरेका हुन् । इजरायलमा जाने कामदारका लाग [...] read more





