Reading Image Entertainment news


सरिश्मा अमात्यको तेस्रो एल्बम “प्यासन”

Published on: - 2 months ago , ID: 12036

गायिका सरिश्मा अमात्यको तेस्रो एल्बम “प्यासन” सार्वजनिक  भएको छ । गत कार्यक्रममा गायक ओमबिक्रम बिष्ट, भुवन के सी , मदनकृष्ण श्रेष्ठ र राजाराम पौडेल लगायतले एल्वम विमोचन गरे ।  दोस्रो  एल्वम निकालेको आठ वर्ष पछि आएको यो एल्वममा १३ वटा गित छन् । पप् र लोक शैलीका गीत समावेश एल्बममा सञ्जीव प्रधान, दीपक बज्राचार्य, दिपेश गुल्मी र अनिल शाहीले संगित दिएका छन् । एल्वममा शब्द सञ [...] read more


“लुक्स फरएभर” पार्लरको उदघाटन

Published on: - 2 months ago , ID: 12029

चलचित्र हेयर डे«सर लोकेश थापाले राजधानीको बानेश्वर स्थित पार्लर खोलेका छन् । अभिनेत्री करिश्मा माननधर ,ऋचा घिमिरे,संचिता लुइटेलका साथै अभिनेता सुनिलदत्त पान्डे र बिमलेश अधिकारीले संयुक्त रुपमा पार्लरको उदघाटन गरे । लोकेशले आफ्नो पार्लरको नाम  “लुक्स फरएभर” राखेका  छन् । उनले ७० भन्दा बढी फिल्महरुमा हेयर डिजाइनरको रmपमा काम गरिसका छन् । नायिका करिश्मा  मानन्धर [...] read more


पाँच विधामा उपाधी उचाल्दै दी आर्टिस्ट बन्यो यस वर्षको ओस्कर अवार्डमा उत्कृष्ट

Published on: - 3 months ago , ID: 11788

यस वर्षको ओस्कर अवार्डमा दी आर्टिस्ट उत्कृष्ट फिल्म घोषित भएको छ । फिल्मी क्षेत्रको सबैभन्दा ठूलो ओस्कार अवार्डको ८४ औं संस्करणमा उत्कृष्ट फिल्म, अभिनेता, निर्देशकसहित पाँच विधामा यो फिल्मले उपाधी हात पारेको हो । संवादरहित यो फिल्म फ्रेन्च–अमेरिकन फिल्म हो । अर्को फिल्म हुगोले पनि पाँच वटै अवार्ड जित्यो ।

 
फिल्म दी आटिस्र्टबाट फ्रेन्च निर्देशक मिखेल हाजानाभिक्स [...] read more


नव गायक बाल श्रेष्ठको पहिलो एल्बम "रेड रोज" विमोचन

Published on: - 3 months ago , ID: 11610

पिगलास्थान स्थित नेपाल म्यूजिक सेन्टरमा नव गायक बाल श्रेष्ठको पहिलो एल्बम "रेड रोज" विमोचन गरियो । प्रमुख अतिथी वरिष्ट संगितकार सुम बहादुर सुनामले पानसमा बत्ति वालेर कार्यक्रमको समुद्घाटन र नेपाली म्युजिक सेन्टरका प्रिन्सिपल इमान विक्रम शाहको हातवाट एल्वमको विमोचन गरियो । अष्ट्रेलिया मा Chartered accountant  को रुपमा कार्यरत बालश्रेष्ठको शब्द र संगित रहेको उक्त एल्वममा आठ वटा लोक आ [...] read more


मेलालाई रोचक बनाउन मनोरञ्नात्मक कार्यक्रम

Published on: - 3 months ago , ID: 11563

Valentine day  को अवसर पारेर  Civil mall    सुन्धारामा  Close up  Love fest नामक कार्यक्रमको आयोजना गरियो । मेलामा सहभागिता  जनाएका सबैमा Valentine को अनुभुती भएको पाइयो । मेलालाई रोचक बनाउन सो मेलाको हरेक तल्लामा फरक  फरक मनोरञ्नात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो । बिभिन्न प्रकारका खेलहरु ,साल्सा , Dating, B-boying  गायन , इत्यादी मेलाको आकर्षकको रुपमा रहेका थिए । मलमा अवस्थित फुड कोर्डमा गायक सुग [...] read more


श्वेता बनिन् मिस लुम्बिनी

Published on: - 3 months ago , ID: 11407

रुपन्देहीकी १९ बर्षिया श्वेता राजभण्डारीले मिस लुम्बिनीको ताज पहिरेकी छन् । विहीबार बुटवलस्थित मिलन चलचित्र मन्दिरमा भएको अन्तिम प्रतिस्पर्धामा उनले १५ प्रतियोगीलाई पछि पार्दै आफूलाई उत्कृष्ट सावित गरेकी हुन् ।

निर्णायक मण्डलले सोधेको ‘यदि तपाईं मिस लुम्बिनीको विजेता बन्नु भयो भने लुम्बिनीको प्रबद्र्धनको लागि के गर्नुहुन्छ ?’ प्रश्नमा श्वेताले ‘मिस लुम्बिन [...] read more


अमेरिकाको वेष्ट मिनिस्टरमा कुकुर प्रतियोगिता

Published on: - 3 months ago , ID: 11342

अमेरिकाको वेष्ट मिनिस्टरमा हरेक बर्ष आयोजना गरिंदै आएको कुकुर प्रतियोगितामा न्युयोर्कमा पालनपोषण गरिएको मलाची नामक कुकुर प्रथम भएको छ । वेष्ट मिनिष्टरको केनेल क्लबमा गरिएको प्रतियोगितामा विभिन्न जातका १ सय ३४ वटा कुकुर सहभागि थिए । चार बर्षिय मलाचीले प्रथम हुँदै सबैलाई पछि पारेको हो । वेष्ट मिनिष्टरमा हरेक बर्ष आयोजना गरिने यस प्रतियोगिताकै लागि अमेरिकी नागरिकले घरपाल [...] read more


अमेरिकी चर्चित गायिका ह्युस्टनको निधन

Published on: - 3 months ago , ID: 11206

अमेरिकी चर्चित पप गायिका एवं अभिनेत्री ह्विट्नी ह्युस्टनको ४८ वर्षको उमेरमा लस एन्जेलसमा निधन भएको छ । ह्युस्टनको वेभेर्ली हिल्टन होटलमा निधन भएको प्रहरीले जनाए पनि निधन के कारणले भएको हो भन्ने खुलेको छैन । पप गायिकाको सूचीमा आफुलाई अब्बल सावित गर्न सफल ह्युस्टनले आई विल अलवेज लभ यु, सेभिङ अल माई लभ फर यु जस्ता चर्चित गाएकी छन् । न्यू जर्सीमा बाल्यकाल बिताएकी ह्युस्टनले शुर [...] read more


नारायणगोपाल युवा संगीत पुरस्कार गायिका रीमा र गायक सत्यराज आचार्यलाई

Published on: - 3 months ago , ID: 11115

यस बर्षको नारायणगोपाल युवा संगीत पुरस्कार गायिका रीमा गुरुङ र गायक सत्यराज आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रिय युवा सेवा कोषले आज काठमाडौमा गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईलाले जनही बीस हजार राशीका ती पुरस्कार उहांहरुलाई प्रदान गर्नुभएको हो । यसैगरी अरनिको युवा कला पुरस्कार यमबहादुर थापामगर र विनोद प्रधानलाई प्रदान गरियो । यो पुरस्कारक [...] read more