Reading Image Entertainment news


अन्तराष्ट्रिय टयाटु सम्मेलन

Published on: - 1 week ago , ID: 14017

गत हप्ता राजधानीमा तिन दिने अन्तराष्ट्रिय टयाटु सम्मेलनको आयोजना गरियो । होटल याक एण्ड यतीमा आयोजित टयाटो सम्मेलनमा नेपाली कलाकारहरुको साथमा बेलायत,इटाली ,जर्मनी ,थाइल्यान्ड ,भारत ,न्युजिलयाण्ड ,ग्रिस,फ्रान्स लगायतका देशबाट कलाकार सहभागी रहेका थिए । सम्मेलनमा पाचं दर्जनभन्दा बढी कलाकारले आफ्नो देशमा प्रचलित टयाटो सस्कृति एक आपसमा चिनाउने मौका पाए ।
संसारमा चलेको टयाट [...] read more


गायिका शर्मिला बर्देवाको पाँचौ एल्बम "मुस्कान"

Published on: - 3 weeks ago , ID: 13806

चौथो एल्वम आएको चार वर्ष पछि गायिका शर्मिला वर्देवा आफ्नो पाँचौ एल्वम “ मुस्कान ” लिएर श्रोतामाझ आएका छन् । केहि वर्ष यता लन्डनमा बस्दै आएकी शर्मिलाको “ मुस्कान ”शुक्रबार गीतकारद्वय एसपी कोइराला र श्रीपुरुष ढकालले सयुक्त रुपमा विमोचन गरे । मुस्कानमा चारवटा पुरानो गीत रहेको छ । एल्वममा आलोक श्रीको संगीत रहेको छ भने श्रीपुरुष ढकाल , एसपी कोइराला सुवास गौतम , बाबुराम दाहा [...] read more


शैलेश्वरी रागसागर पुस्तक एंवम शैलेश्वरी भजन माला विमोचन

Published on: - 3 weeks ago , ID: 13805

 “सत्य प्रेम फाउण्डेसनका ” संस्थापक संरक्षक पे्रम मोहन श्रेष्ठले शैलेश्वरी रागसागर पुस्तक एंवम शैलेश्वरी भजन माला अडियो सिडियो गत शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवको हात वाट विमोचन गराए । विमोचित पुस्तक तथा अडियो सिडि बिक्रिवाट संकलन हुन आएको धनराशी सत्य प्रेम फाउण्डेसनको अक्षय कोष स्थापना गर्न बृद्धा [...] read more


Cats Clothing store को आरम्भ

Published on: - 3 weeks ago , ID: 13804

   राजधानी स्थित नागपोखरीमा Cats (Clothes all the season )  नामक Fashion store को आरम्भ गरियो । मोडेल simple Khanal र  Namrata Sapkota  को संयुक्र लगानिमा संचालित उक्त  Fashion store को शुभारम्भ दुबैले एकैसाथ केक काटेर गरे । उक्त store मा designer wear , readymade garments    इत्यादी  सबै समावेस गरिएको छ । साथै season अनुसारको विविध पहिरन पनि store  मा उपलब्द हुने जानकारी गराइयो ।

[...] read more


"कहाँ छ ठाउँ" कृति संग्रह र गीति एल्वम सार्वजनिक

Published on: - 3 weeks ago , ID: 13778

मोहनप्रसाद जाशीको "कहाँ छ ठाउँ" कृति संग्रह र गीति एल्वम सार्वजनिक गरिएको छ । गत आइतबार राजधानीको याक एन्ड यति होटेलमा आयोजित कार्यक्रममा कविवर माधवप्रसाद घिमिरे र वासुदेव त्रिपाठीले ती कृतिको संयुक्त रुपमा विमोचन गरे । एल्वममा १० गीत समावेश छन् जस्मा आनी छोइङ डोल्मा, रामकष्ण ढकाल र बाला भट्टराईले स्वर दिएका छन् । संगीत न्हू वज्राचार्यले दिएका छन् । कार्यक्रममा कलाकारहरुले [...] read more


गत शुक्रवारबाट रिलिज भो " चलचित्र भै हालछ नि "

Published on: - 3 weeks ago , ID: 13777

गत शुक्रवारबाट झन्डै ३० वटा हलहरुमा नेपाली कथानक चलचित्र  "भै हालछ नि " एकै साथ रिलिज गरिएको छ । उक्त चलचित्रमा सुमन सिंह, गरिमा पन्त, सोनिया केसी, सुनिल थापा, कमल कृष्ण, विशाल पोखरेल, अशानत शर्मा लगायतका अभिनय रहेको छ । रोम्यान्टिक कमेडिदेखि सस्पेन्स थ्रिलरसम्मका सबै मरमसला राखिएको भनिएको यो फिल्ममा एम एस अग्रजको निर्देशन रहेको छ भने निर्माण तथा कोरियोग्राफी दिनेश अधिकारीले [...] read more


मिस लिम्बू २०१२ प्रेस मिट

Published on: - 3 weeks ago , ID: 13776

आगामी भदौंको दोस्रो साता काठमाडौंमा प्रथम मिस लिम्बू २०१२ हुन गइरहेको छ । स्वदेश तथा विदेशमा रहेका १७ दखि २५ वर्ष उमेर भित्रका, प्लस टु अध्ययनरत, ५ फिट २ ईन्च भन्दा माथि उचाई भएका लिम्बू युवतिहरुले सहभागीता जनाउने पाउने छन् । प्रतियोगीताको अडिसन नेपाल लगायत बेलायत र हङकङमा पनि हुनेछ । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धीको रुपमा ३० जना प्रतिस्पर्धीमा उभिनेछन् । प्रतियोगीताक [...] read more


-यापमा मिस नेपाल

Published on: - 3 weeks ago , ID: 13629

जब मञ्चमा एकपछि अर्को गर्दै बिभिन्न समयका मिस नेपाल थरी थरीका पहिरनमा उत्रिए । दर्शक दीर्घाबाट निरन्तर ताली बजेको थियो । आ आफ्नो पेसामा आबद्ध भएका मिस नेपालहरु गत शुक्रबार साझँ -यापमा उत्रिएका थिए । लामो समयदेखी कोरियो ग्राफी गर्दै आएकी जयन सुब्बा मानन्धरले मिस नेपाल देखि पूर्व मिस नेपाललाई क्याटवाक गराएकी हुन् ।

'सिग्नेचर वाक' नाम दिइएको संध्याकालिन फेसन सो [...] read more


मिस नेपाल २०१२ को प्रेस मीट

Published on: - 4 weeks ago , ID: 13543

 द हिडेन ट्रेजरले विहीवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी मिस नेपाल २०१२ को तयारीका बारेमा जानकारी गराएको छ । यस पाली १७ जनाको सहभागिता रहने छ । हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यो वर्ष कार्यक्रमको ढाँचा केही फरक गरिने भएको छ । यस बर्ष खुला आकाश मुनी प्रतिस्पर्धा गराइने छ । १७ वर्षको अवधिमा यस वर्ष नेपाली कम्पनी [...] read more