'के यो माया हो' को अडियो विमोचित
Published on: - 10 months ago , ID: 4346
काठमाडौं नक्सालस्थित अनमोल व्यांक्वेटमा गत शुक्रबार नेपाली चलचित्र ‘के यो माया हो’ को गीति संग्रहको विमोचन कार्यक्रमको आयोजना गरियो । एस.जि.एस इन्टरटेनमेन्ट प्रा.लि. ले निर्माण गरेको चलचित्र ‘के यो माया हो’ मा सुरेश पाहारीको प्रस्तुती रहेको छ भने निर्देशन भने सुदर्शन थापाले गरेका छन् । चलचित्रमा संगीत सुगम पोखरेलको रहेको छ भने भुपेन्द्र खड्का, लोकराज अधिकारी लगायतल [...] read more
डिजिटल फिल्म अवार्ड हुने
Published on: - 10 months ago , ID: 4345
काठमाडौं उत्तरढोकास्थित बेरिज ब्यांक्वेटमा सम्पन्न एक कार्यक्रममा छायाछवी मासिकको प्रस्तुतिमा हुन लागेको ‘सिजि डिजिटल फिल्म अवार्ड २०६८’ को बारेमा औपचारिक जानकारी गराइयो । पछिल्लो बर्ष नेपालमा डिजिटल सिनेमाको निर्माण तीव्ररुपले भइरहेको छ । डिजिटल चलचित्रहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सो अवार्डको आयोजना गर्न लागिएको हो ।
[...]
read more
सिताराम पोखरेलको म्यूजिक भिडियो सुटिङ
Published on: - 10 months ago , ID: 4149
गायक सिताराम पोखरेलको पछिल्लो एल्बम ९११ को एउटा गीत आज पनि तिम्रो बाटो को म्यूजिक भिडियो सुटिङ भर्खरै मात्र सम्पन्न भएको छ । अनामनगर स्थित नुतन स्टुडियोमा गरिएको यो म्यूजिक भिडियोमा गायक स्वयं मुख्य भूमिकामा छन भने उनलाई साथ दिएकी छिन मोडेल तथा नायिका निशा अधिकारीले । निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेको यो भिडियोलाई छायांकार बिदुर पाण्डेले छायांकन गरेका छन् । आज पनि [...] read more
लक्छु निरौलाको पहिलो एल्बम "पांच वर्ष" बिमोचित
Published on: - 10 months ago , ID: 4148
लक्छु निरौलाले आफ्नो पहिलो एल्बम पांच वर्ष पाटन स्थित यलमाया केन्द्रमा एक समारोह बीच बिमोचन गरे । कार्यक्रममा आमन्त्रित्र अतिथिहरु वरिष्ठ संचारकर्मी सुरेश आचार्य, वरिष्ठ साहित्यकार डा। कृष्णहरि बराल, प्रकाश सायमी, गीता त्रिपाठी, सुमन शाक्य, च्याङ अग्रवाल सबैले संयुक्त रुपमा एल्बम बिमोचन गरे । एल्बम र भिडियोमा आवद्ध व्यक्तिहरुलाई खादा ओदाई सम्मान पनि गरियो । कार्यक्रममा उ [...] read more
श्रुति सिंहको “श्रुति”
Published on: - 10 months ago , ID: 3926
गत साता त्रिपुरेश्वर स्थित UWTC को हलमा श्रुति सिंहको पहिलो एल्बम श्रुतिको बिमोचन समारोहको आयोजना गरियो । बासुदेव मुनाल, ओम विक्रम विष्ट, राजेन्द्र खेतान, योगेश्वर अमात्य लगायतले संयुक्त रुपमा सो एल्बमको विमोचन गरेका थिए । राइज म्यूजिकद्वारा बजारमा ल्याइएको उक्त एल्बम मा ७ वटा मायाप्रिति सँग सम्बन्धित गीतहरु रहेका छन् भने संगित र लेखनको पाटो सुगम पोखरेल, मोहित मुनाल अलिस [...] read more
" आश " विमोचित
Published on: - 10 months ago , ID: 3924
नेपाली सांगितिक फाँटमा करिब २ वर्ष अगाडी आफनो पहिलो एल्बम "आस्था" को सफलता पछि हौसिएकी गायिका आस्था भण्डारीले आफ्नो दोश्रो एल्बम “आशा” निकालेकी छिन् । बाह्रौं इमेज अवार्डमा उत्कृष्ट नव—गायिकाको अवार्ड पाउन सफल गायिकाले आफ्नो दोश्रो एल्बमको विमोचन बानेश्वर स्थित इन्द्रेणी फुडल्यान्डमा गरिन् । कार्यक्रममा एल्बम विमोचनको साथसाथै उनैको नामबाट खोलिएको “आशा म्यूजिक [...] read more
“संघार” विमोचन
Published on: - 10 months ago , ID: 3884
असार १८, उत्तरढोका स्थित बेरिज लाउन्जमा गीतकार जानकी पन्तको “संघार” नामक एलबमको विमोचन समारोहको आयोजना गरियो । दोहोरी गीतबाट गीतकारको रुपमा चिनिएकी जानकीको आधुनिक गीत लेखन तर्फको यो पहिलो प्रयास हो ।
कार्यक्रममा अतिथिको रुपमा डा.कृष्ण हरि बराल ,बुलु मुकारुङं, दिनेश अधिकारी, योगेन्द्र मणि दाहाल, दिनेश डि.सि लगायत रहेका थिए । गायक रुपक डोटेल, निशा देशार, दुर्गा खरेल र हे [...]
read more
पुनम प्रकाशको ‘सरस’
Published on: - 12 months ago , ID: 2583
ललितपुर झम्सिखेल स्थित पिकासो आरटेस्ट डे ला क्वुजिनमा गायक प्रकाश नकर्मीको पहिलो एल्वम ‘सरस’को विमोचन गरियो । जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम र न्हुयु बर्जचार्य , गीतकार सब्बु सम्यम् र गायक स्वंयले उक्त एल्वमको सयुक्त रुपमा विमोचन गरेका थिए । ग्रामो म्युजिकले बाजरमा ल्याएको सो एल्वममा संगीतकार न्हुयु बज्रचार्यले एकल संगीत भरे [...] read more
‘शिवालय’ र ‘भजनपुञ्ज’ को विमोचन
Published on: - 12 months ago , ID: 2582
भृकुटीमण्डम स्थित नेपाल पर्यटन बोर्डको कभर्ड हलमा गत हप्ता गायक विमल श्रेष्ठद्धारा स्वरवद्व भजन सग्रह ‘शिवालय’ र गायक प्रमोद पाण्डेको भजन संग्रह ‘भजनपुञ्ज’को लोकार्पण कार्यक्रमको आयोजना गरियो । दुवै एल्वममा आध्यामिक स्तुतिका भजनहरु समावेश गरिएका छन् । नेपाली कांग्रेसका सभापति सुशील कोईरालाको हातबाट पानसमा बत्ती बालेर सो कार्यक्रमको शुभराम्भ गर्दै एल्वमको विमो [...] read more





