लिग फुटवलमा आरसीटी र एनआरटी बराबरीमा
Published on: - 11 months ago , ID: 3459
रानीपोखरी कर्नर टिम आरसीटीसँग बराबरी खेल्दै न्युरोड टिम एनआरटी सहिद स्मारक ए डिभिजन लिग फुटवलमा चौथो स्थानमा उक्लिएको छ । काठमाण्डौंको हलचाकेस्थित सशस्त्र प्रहरी बलको मैदान आरसीटीले एनआरटीसँग २-२ गोलको बराबरी खेलेको हो । रोमाञ्चक खेलको पहिलो हाफमा अमर डंगोलको गोलमा आरसिटीले शुरुवाती अग्रता लिए पनि दोस्रो हाफको पाँचौं मिनेटमा विष्णु केसीको गोलमा एनआरटीले बराबरी गर्यो [...] read more
वेष्ट इंण्डिज क्रिकेट बोर्डले गेललाई वार्तामा आउन आहवान गरे
Published on: - 11 months ago , ID: 3457
वेष्ट इंण्डिज क्रिकेट बोर्डले विवादमा फसेका वेष्ट इंण्डिजका विष्फोटक व्याट्सम्यान तथा पुर्व कप्तान क्रिस गेललाई वार्तामा आउन आहवान गरेको छ । वेष्ट इंण्डिज क्रिकेट बोर्डका कार्यकारी प्रमुख अर्नेस्ट हिलारेले चिठी मार्फत नै औपचारीक रुपमा क्रिस गेललाई वार्तामा आउन आह्वान गरेका हुन् । बोर्डले गेललाई वार्ता मार्फत समस्याको सामाधान निकाल्न आग्रह गरेको कार्यकारी प्रमुख हिल [...] read more
टेष्ट क्रिकेटमा भारत ६३ रनले विजयी
Published on: - 11 months ago , ID: 3446
वेष्ट इण्डिजबिरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत ६३ रनले विजयी भएको छ । जमैकाको किङस्टनमा सम्पन्न खेलमा भारतले पेश गरेको ३ सय २६ रनको चुनौती पछ्याएको वेष्ट इण्डिज २ सय ६२ रनमा समेटियो । क्यारेवियाली टोलीका ड्रेरेन ब्राभोले ४१ र एड्रियन बराथले ३८ रन जोडे । बलिङतर्फ भारतका प्रविन कुमार र इशान्त शर्माले ३र३ विकेट हात पारे । जीतपछि भारतले ३ खेलको श्रृङखलामा १र० को अग्रता बना [...] read more
सहिद स्मारक लिग फुटबलमा जावलाखेलमाथि मनाङ मस्र्याङ्दीको रोमाञ्चक जीत
Published on: - 11 months ago , ID: 3422
सहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । सशस्त्र प्रहरीको मैदान हल्चोकमा सम्पन्न पहिलो खेलमा मनाङलाई महत्वपर्ण जित दिलाउने क्रममा ६१ औं मिनेटमा सन्तोष साहुखलले निर्णायक गोल गरे । स्ट्राईकर अनिल गुरुङको पासमा साहुखलले हेडीङ मार्फत अबर्षक गोल गरेका हुन् । जितसँगै मनाङले १३ खेलबाट ३४ अंक ब [...] read more
आजको बहुप्रतिक्षित खेलमा जावलाखेल युथ क्लबले मनाङ मस्र्याङदी क्लबको सामना गर्ने
Published on: - 11 months ago , ID: 3407
लिग फुटवल प्रतियोगिता अन्तर्गत आजको बहुप्रतिक्षित खेलमा जावलाखेल युथ क्लबले मनाङ मस्र्याङदी क्लबको सामना गर्ने भएको छ । यसैगरी, दोस्रो खेलमा सरस्वती क्लबले मोफसलको एक मात्र टोली कोइलापानी पोलस्टार क्लबको सामना गर्ने छ । दुवै खेल काठमाण्डौंको हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालयको मैदानमा खेलिने छ । लिग लिडर नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आप्mनो अपर [...] read more
आज अन्तराष्ट्रिय ओलम्पीक दिवस
Published on: - 11 months ago , ID: 3406
आज जुन २३ तारीख अर्थात अन्तराष्ट्रिय ओलम्पीक दिवस । सन् १८९४ जुन २३ तारीखको दिन अन्तराष्ट्रिय ओलम्पीक कमिटि स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । दोस्रो विश्वयुद्धको कारण सन् १९४० र १९४४ मा ओलम्पीक गेम्स आयेजना हुन नसकेपछि सन् १९४८ मा लण्डनमा चौधौं ओलम्पीक आयोजना गरियो । लण्डन ओलम्पीक हुनुभन्दा केही महिना अगाडी अन्तराष्ट्रिय ओलम्पीक कमिटिले आईओसी स्थापना भ [...] read more
लिग फुटबलमा पुलिसको अपराजित यात्रा कायम
Published on: - 11 months ago , ID: 3394
लिग लिडर नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । हलचोक मैदानमा सम्पन्न खेलमा साविक विजेता पुलिसले मच्छिन्द्र क्लबलाई ४-० ले हरायो । लिग तालिकामा शीर्ष स्थानमा रहेको पुलिसलाई जीताउन रमेश कटुवाल, प्रदिप बानिया, जुमानु राई र रविन श्रेष्ठले १-१ गोल गरे । जारी लिगमा ११ औं जीत हात पारेको पुलिसले १३ खेलबाट ३५ अंक जोड्दै दोस्रो स्थ [...] read more
नोवल कप अण्डर–नाइन्टिन थ्रि–अन–थ्रि बास्कोटबल प्रतियोगिता शनिबारदेखि शुरु
Published on: - 11 months ago , ID: 3377
दोस्रो नोवल कप अण्डर–नाइन्टिन थ्रि–अन–थ्रि बास्कोटबल प्रतियोगिता यही शनिबारदेखि शुरु हुँदैछ । अन्तराष्ट्रिय बास्केटबलको सर्वोच्च निकाय फिबाले हालै ल्याएको नायाँ नियमको आधारमा खेलाइने प्रतियोगिताको एउटा टोलीमा ३ जना खेलाडी हुनेछन् भने प्रत्येक खेल ५/५ मिनेटको दुई हाफमा खेलाइने छ । प्रतियोगितामा पुरुषतर्पm ४० र महिलातर्फ २० गरी कुल ६० टोलीको सहभागिता रहने अपेक्ष [...] read more
वेष्ट इण्डिज र भारतबीच जारी पहिलो टेष्ट क्रिकेट
Published on: - 11 months ago , ID: 3376
वेष्ट इण्डिज र भारतबीच जारी पहिलो टेष्ट क्रिकेटमा वेष्ट इण्डिजले खराब शुरुवात गरेको छ । किङ्स्टनमा दोस्रो दिनको समाप्तीपूर्व पहिलो इनिङमा क्यारेवियाइ टोली १ सय ७३ रनमा समेटियो । कोही पनि ब्याट्म्यान चल्न नसकेको वेष्ट इण्डिजको इनिङमा ओपनर ब्याट्म्यान एड्रियन बराथले ६४ रन बनाए । घरेलु टोलीलाई सस्तैमा समेटने क्रममा भारतका प्रविन कुमार र इशान्त शर्माले ३/३ विकेट लिए । दोस्रो [...] read more





