आईपिएल ट्वान्टी ट्वान्टी क्रिकेट खेलहरुमा किङ्स ईलेभन पन्जाव र राजस्थान रोयल्स विजयी
Published on: - 1 week ago , ID: 14118
इंण्डीया प्रिमियर लिग आईपिएल ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएरातीका खेलहरुमा किङ्स ईलेभन पन्जाव र राजस्थान रोयल्स विजयी भएका छन् । पन्जावले डेक्कन चार्जर्सलाई २५ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको पन्जावले मन्दीप सिंहको ७५ रनको मद्दतले १ सय ७० रन बनायो । जवाफमा १ सय ७१ रनको लक्ष्य पछ्याएको डेक्कनले ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो ।
हि [...]
read more
इंग्लीश प्रिमियर लिग फुटबलखेलमा चेल्सीको हार
Published on: - 1 week ago , ID: 14117
इंग्लीश प्रिमियर लिग फुटबल प्रपितयोगिता अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले चेल्सीलाई ४/१ ले हराएको छ । गत शनिवार सम्पन्न एफए कप फुटबलको फाईनलमा लिभरपुललाई हराँउदै उपाधि जितेको चेल्सीको गएरातीको हारले लिग तालीकामा शिर्ष ४ भित्र पर्ने संभावना टुंगीएको छ ।
लिभरपुलकै मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन हेन्डर्सन, ड्यानियल एगर र शेल्भीले एक एक गोल गरेभ [...]
read more
Nepal in Semis of ACC Youth-16 Cricket
Published on: - 1 week ago , ID: 14108
Grabbing a third consecutive win, Nepal has advanced to the semi-finals of the ongoing ACC Youth-16 Elite Cup Cricket Tournament in Malaysia. Nepal eased through to the group of last four having defeated Iran by a huge margin of 167 runs today. Chasing a target of 247 runs set by Nepal, Iran were stubbed at 29 overs with just 79 runs at a loss of 9 wickets. The match was concluded after the last batsman for Iran gave way to injury.
The Iranian inning, which was completely dominated by Nepal, was under more pressure from Nepali bowlers Kalicharan Yadav and Aakash Bista. Bista, who was also declared the Man of the Match, took 4 wickets in 20 runs, while Yadav, who partnered Bista, took 4 wickets giving way to just 12 runs. Before this, Nepal, who won the toss and chose to bat first, made 246 runs in the normal 40 overs with a loss of 8 wickets.
Aadil Khan, Jagadish Chand and Aasif Shekh contributed 71, 51 and 37 runs respectively for Nepal. The Nepali team, [...] read more
नेपाल एसीसी युथ सिक्सटिन एलिट कप क्रिकेटको सेमिफाइनलमा प्रवेश
Published on: - 1 week ago , ID: 14092
आजको खेलमा इरान १ सय ६७ रनले पराजित
नेपाल मलेसियामा जारी एसीसी युथ सिक्सटिन एलिट कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो विजय हासिल गर्दै नेपालले एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा ठाउँ पक्का गरेको हो । पहिलो खेलमा कुवेतलाई ७८ रनले तथा दोस्रो खेलमा बहराईनलाई ८ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा आज ईरानलाई १ सय ६७ रनको फराकिलो अन्तरले [...] read more
आईपिएल ट्वान्टी ट्वान्टी क्रिकेट
Published on: - 1 week ago , ID: 14079
ईण्डीयन प्रिमियर लिग आईपिएल ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएरातीको खेलमा कोलकाता नाईट राईडर्सले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ ।जीतसँगै कोलकाताले शिर्ष स्थानको दिल्लीलाई दोस्रो स्थानमा झार्दै आफु शिर्ष स्थानमा उक्लिएको छ ।दिल्लीमा भएको खेलमा पहिलो व्याटिङ गरेको घरेलु टोलीले १ सय ५३ रन जोड्यो । जवाफमा १ सय ५४ रनको लक्ष्य कोलकाताले खेलमा ८ बल [...] read more
एसीसी युथ सिक्स्टीन क्रिकेटमा आज नेपाल र ईरान भिड्दै
Published on: - 1 week ago , ID: 14078
एसीसी युथ सिक्सटीन ईलाईट कप क्रिकेट प्रतियोगितामा आज नेपाल र ईरान भिड्दैछन् । प्रतियोगितामा लगातार तेस्रो जीतको खोजीमा रहेको नेपाल आजको खेलमा विजयी भए सेमीफाईनलमा प्रवेश गर्नेछ ।
उपाधि जित्ने लक्ष्यसहित मलेसीया गएको नेपाली टोलीले पहिलो खेलमा कुवेतलाई र दोस्रो खेलमा बहराईनलाई फराकिलो अन्तरले हराएको थियो ।५ टोली सम्मीलीत समुहबाट दुई टोली सेमीफाईनलमा उक्लनेछन् । एसी [...]
read more
Nepal Police Club knocked out of the AFC President's cup
Published on: - 1 week ago , ID: 14070
The departmental team- Nepal Police Club which currently is in Cambodia to participate in the AFC President's cup tournament has been knocked out from the selection round itself. The host team Nompen Crown defeated Police 1 nil in today's match played at the national Olympic stadium. The 21 minute strike from Khim Boran of Nopen Crown proved decisive for them as Police conceded their second consecutive defeat in the tournament.
Earlier, in its first match Police had suffered a humiliating 5/1 defeat against Kirghistan's Dordoi Dynamo club. Nepal's league champions Police will be up against Bhutan's Yidjin club on Wednesday in a match that will be a dead rubber as the latter has also been already ousted from the tournament.
[...] read moreनेपाल पुलिस क्लव प्रेसिडेन्ट्स कप फुटबलको समुह चरणबाटै बाहीरीयो
Published on: - 1 week ago , ID: 14057
नेपाल पुलीस क्लव कम्बोडियामा जारी एएफ्सी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिताको छनोट चरणबाटै बाहिरीएको छ ।
समुह चरणको दोस्रो खेलमा आज स्थानीय च्याम्पियन नोमपेन क्रउनसँग १-० ले हरोपछि नेपाली च्याम्पीयनको यात्रामा पुर्णविराम लागको हो ।
खेलको २१ औं मिनेटमा नोमपेनका खिम बोरेले गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो । यो जीतसँगै समुहबाट डोरडोई डाईनामो र नोमफेन क्राउन [...]
read more
इंग्लीश प्रिमियर लिग फुटबल रोमाञ्चक मोडमा
Published on: - 1 week ago , ID: 14041
उपाधिको छिनोफानो अन्तिम खेलबाट हुने
इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताका दावेदार टोली म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड दुबै उपाधि होडमा टिकिरहेका छन् । लिग तालिकामा समान ३७ खेलबाट समान ८६ अंक जोडेका यी दुबै टोलीले गए राती आ–आफ्नो खेलमा जित हात पारे । गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडल [...] read more





