लडाकुहरुको टोली आज राजधानीबाट विदा
Published on: - 11 months ago , ID: 2835
माओवादीका नेताहरुलाई सुरक्षा दिईरहेका लडाकुहरुको टोली आज राजधानीबाट विदा भएर चितवनको शक्तिखोर शिविरतर्फ लागेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका ६६ जना लडाकुहरुलाई आज आफ्नो निवास नयांबजारमा विदाई गर्नुभयो । लडाकुहरुसंगै ९२ थान अत्याधुनिक हतियारलाई नेपाल प्रहरी र सशस्ज्ञ प्रहरीको टोलीले स्कटिङ गरी चितवन लगेको छ । लडाकुहरुलाई जनसेनाका डिभिजन कमाण [...] read more
अष्ट्रिच पालन
Published on: - 11 months ago , ID: 2834
कलेस्ट्रोलको मात्रा कम भएकाले विश्व भर रुचाइएको अष्ट्रिचको मासुको नेपालमा पनि व्यवसायिक उत्पादन सुरु गरिएको छ ।
[...] read moreसंसद बैठक आज बस्ने
Published on: - 11 months ago , ID: 2833
संविधानसभाको कार्याकाल तीन महिना थपिएपछि व्यवस्थापिका सदनको दोस्रो बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा अपरान्ह तीन बजेपछि बस्ने बैठकमा म्याद थपका क्रममा दलहरुबीच भएको पाँच बुँदे सहमति कार्यानवयन भए नभएको बारे अनुगमन गर्न संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ । दलहरुबीच यसअघि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा पाँचबुँदे कार्यान्वयन [...] read more
काव्यवाटिका गौचरमा परिणत
Published on: - 11 months ago , ID: 2829
उचित संरक्षणको अभावमा सुनसरीको इटहरीमा बनाइएको काव्यवाटिका गौचरमा परिणत भएको छ । बजेट अभाव देखाउदै इटहरी नगरपालिकालाई ब्यवस्थित गर्न नसक्दा पूर्वाञ्चल क्षेत्रको कला र साहित्यको विकास सगै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएर स्थापना गरिएको काव्यवाटिका गौचरणमा परिणत भएको हो । दश वर्ष अगाडी कलाकार विक्रमश्रीले कला र साहित्यको विकास एकसाथ अगाडी वढाउने उद्धेश [...] read more
सिमरा विमानस्थलमा रात्री उडान सुरु
Published on: - 11 months ago , ID: 2828
बाराको सिमरा विमानस्थलमा रात्री उडन सुरु हुने भएको छ । रात्रीकालीन धावनमार्ग रनवेमा लाईट जडन गर्ने कार्य अन्तिम अबस्थाम पुगेकोले श्रावण एक गतेबाटै सिमराबाट रात्रिउडान हुने बिमानस्थल कार्यालयले जनाएको छ । करिब सात करोड बक्ति रनबेको पिचसगै र बिमानस्थल बरपर जडान भैसकेको र अन्य स्टक्चर सहित २५ करोडको लागतमा रात्री उडान तयारी पुरा गरिएको हो । ४३ वटा राष्ट्रिय हवाई मार्गमध्ये [...] read more
स्वामी रामदेवको अनशन लिला
Published on: - 11 months ago , ID: 2826
कुनै पनि सभ्य र समुन्नत समाजको विकासमा मुख्य अवरोध मानिंदै आएको भ्रष्टाचार जति मौलाउदै छ, त्यसविरुद्धको अभियान पनि उति नै सशक्त हुदै गएको छ र विरोधी अभियान जति सशक्त बन्दैछ, खतरा पनि उत्तिकै थपिदै छ । भारतका प्रसिद्ध योगगुरु स्वामी रामदेवको पछिल्लो अभियान र त्यसक्रममा देखिएका घटनाक्रमले धेरै पाटाहरु उजागर गरेको छ ।
[...] read moreआचार्य बालकृष्ण गत शनिबारदेखि सम्पर्क विहिन
Published on: - 11 months ago , ID: 2825
योग गुरु रामदेवका निकट सहयोगी एवं आयुर्वेदका विज्ञ आचार्य बालकृष्ण गत शनिबारदेखि सम्पर्क विहिन छन् । बाबा रामदेवसंगै नयाँ दिल्लीको रामलीला मैदानमा सत्याग्रहमा बसेका आचार्य बालकृष्ण शनिबार राती दिल्ली पुलिसले गरेको बर्बर कारबाहीपछि कहींकतै देखिएका छैनन् । सत्याग्रह आन्दोलन टुंग्याउने विषयमा सरकारसँग भएको वार्तामा आन्दोलनकारीका तर्फबाट आश्वासन पत्रमा हस्ताक्षर गरेक [...] read more
भुटान सरकारलाई नेपालमा शरणार्थी जीवन बिताइरहेका आफ्ना नागरिकलाई घर लैजान अमेरिकाको आग्रह
Published on: - 11 months ago , ID: 2824
अमेरिकाले भुटान सरकारलाई नेपालमा शरणार्थी जीवन बिताइरहेका आफ्ना नागरिकलाई घर लैजान आग्रह गरेको छ । जनसङख्या, शरणार्थी तथा बसाइ सराइ विभाग हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केली क्लेमेन्ट्सले यस क्षेत्रका शरणार्थी र जोखिममा रहेका समुदायकाबारे गम्भीर चासो देखाउँदै भुटानलाई यस्तो आग्रह गरेकी हुन् । उप–सहायक विदेशमन्त्री क्लेमेन्ट्सले सरकारी नेताहरुसँगको भेटमा भ [...] read more
माओवादी लडाकु अझै प्रचण्डनिवासमै
Published on: - 11 months ago , ID: 2823
माओवादी शीर्ष नेताहरुको सुरक्षामा खटिएका लडाकुहरु तीन दलबीच भएको सहमति अनुरुप आ–आफ्नै शिविर फर्कने क्रम हिजोबाट शुरु भएपनि अझै केही लडाकु सम्बन्धित नेताहरुसँगै छन् । अध्यक्ष प्रचण्डको निवासमा खटिएका केही लडाकु हिजो शिविरमा फर्के पनि उनीहरुका साथमा रहेका हतियार चितवनको शक्तिखोरस्थित शिविरमा लैजान बाँकी रहेकाले केही भने अहिले पनि काठमाडौंमै छन् । नेताका सुरक्षामा प्र [...] read more





