नेपाल महिला संघद्धारा नेम्वाङलाई ज्ञापनपत्र
Published on: - 3 hours ago , ID: 14373
नेपाल महिला संघले महिला अधिकारमैत्री नयाँ संविधान जारी गर्न माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आज ज्ञापनपत्र बुझाएको छ । संघले नयाँ संविधान महिलामैत्री हुनुपर्नेसहितका ७ बुँदे ज्ञापनपत्र सिंहदरबारमा सभामुखलाई बुझाएको हो । संघले नागरिकतामा पुरुष र महिलाको समान अधिकार हुनुपर्ने माग पनि गरेको छ । सभाध्यक्ष नेम्वाङले नयाँ संविधानमा महिलाहरुको हक [...] read more
नवनियुक्त मन्त्री डा.केशवमान शाक्यद्धारा नेवाः मिडिया क्लबको कार्यालय उद्घाटन
Published on: - 3 hours ago , ID: 14372
नेवार समुदायका सास्कृतिक गतिविधिहरुलाई प्रचार प्रसारमा ल्याउन राजधानीमा नेवाः मिडिया क्लब स्थापना गरिएको छ । नवनियुक्त मन्त्री डा.केशवमान शाक्यले आज क्लवको कार्यालय उद्घाटन गर्नुभयो । मन्त्री शाक्यले नेवारी समुदायका गतिविधिहरु सम्बन्धी सुचना प्रवाहका लागि नेवाः मिडिया क्लबले महत्वपूर्ण भुमिका निवार्ह गर्ने विस्वास ब्यक्त गर्नुभयो । क्लबका संयोजक पदम श्रेष्ठले राज [...] read more
बसुन्धराको बाँसघारीमा आगलागी
Published on: - 3 hours ago , ID: 14371
जेठ ४,काठमाडौं । काठमाण्डौको धापासी गाविसस्थित श्रीटोलमा रहेको बाँसघारीमा आज मध्यान्ह आगो लागेको छ । बसुन्धरा र धापासी बीचको डाँडामा आगो लागेपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका थिए । बस्तीबीचमा रहेको डाँडाको बाँसघारीमा लागेको आगो जुद्ध बारुण यत्रबाट गएको अग्नी नियन्त्रक टोलीले झण्डै २ घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो निभाउँदै गर्दा बारुण यन्त्रको पानी सकिएप [...] read more
तीन दललाई मोर्चाको घुर्की
Published on: - 7 hours ago , ID: 14369
जेठ ४,काठमाडौं । एक मधेस एक प्रदेशको नारा बोक्दै मधेसमा आफ्नो प्रभूत्व जमाउन खोजेको संयुक्त मधेसी मोर्चाका नेताहरु मधेसमा कम्तिमा तीन प्रदेश हुने गरी ११ प्रदेशमा तीन दल सहमत भएपछि रन्थनिएका छन् ।
मोर्चाले तीन ठूला दललाई ११ प्रदेशको सहमति नसच्चिए सरकार छाड्ने घुर्की लगाउन थालेको छ ।
यो क्रम आज पनि कायम रह्यो ।
आज बसेको शिर्ष तीन दल र मधेशी मोर्चाको वैठकमा मोर्चाले ११ प् [...]
read more
पाँचथरमा पेट्रोलको कालोवजारी
Published on: - 7 hours ago , ID: 14368
लगातारको बन्दको फाइदा उठाउंदै पाँचथरमा इजाजत नलिएका पेट्रोलियम व्यापारीहरुले खुलेआम कालोवजारी गरेका छन् । जिल्लामा मिसावटयुक्त पेट्रोलिय पदार्थ खुलेआम कालोवजारी भईरहंदा समेत सम्बिन्धित निकायहरुले वेवास्ता गरेपछि कालोबजारी गर्नेहरु झनै हौसिएका छन् । पेट्रोल पम्पहरु खुल्न नसक्दा भित्रभित्रै प्रतिलिटर २० देखि ५० रुपैयांसम्म बढी लिएर विक्री गरिंदै आएको छ ।
[...] read moreके के अधिकार पाउंदैछन् राष्ट्रपति र प्रधानमन्त्रीले
Published on: - 7 hours ago , ID: 14367
जेठ ४,काठमाडौं । संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमितिद्वारा गठित कार्यदलले मिश्रित शासन व्यवस्थाअन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीमा बाँडिने अधिकार क्षेत्रको खाका तयार पारेको छ ।
कार्यदलको बुधबारको छलफलमा केही अधिकार बाँडफाँड गरे पनि अन्तिम निर्णयमा पुग्न भने बाँकी छ । कार्यदलले निर्धारण गरेका राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार र निर्णय हुन बाँकी अधिका [...]
read more
‘राजनीतिक लेनदेनमा प्रदेश: राष्ट्रिय अखण्डतामा खतरा’
Published on: - 8 hours ago , ID: 14366
जेठ ४,काठमाडौं । राज्यपुनसंरचनामा ११ प्रदेश कायम राख्न राजनीतिक दलहरुले गरेको सहमतिको पक्ष र विपक्षमा बहस चलिरहेको छ ।यही बेला प्रशासनविद् डा. विमल कोईरालाले प्रदेश विभाजन जस्तो संवेदनशील कुरालाई दलहरुले खाली राजनीतिक लेनदेनमा सिमित गरेको टिप्पणी गरेका छन् ।आज इमेज एफएमसँग कुरा गर्दै उनले प्रदेश विभाजनमा आर्थिक सामाजिक र साँस्कृतिक पक्षलाई उपेक्षा गरिएकोमा खल्लो ला [...] read more
क–सलाई कुन मन्त्रालय ? छलफल चल्दै
Published on: - 8 hours ago , ID: 14365
जेठ ४,काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वको मन्त्रिपरिषदमा रहेका उपप्रधानमन्त्री र मन्त्री गरी १४ जनालाई कुन कुन मन्त्रालयको जिम्मा दिने भनेर अहिले प्रम निवास बालुवाटारमा तीन दलको बैठक चलिरहेको छ ।
बैठकमा संविधानका विवादित विषयमा भएको सहमतिका बारेमा पनि छलफल भइरहेको छ ।
शीर्ष दलहरुले ११ प्रदेशसहितको पुनसंरचनाको सहमति प्रति आपत्ति प्रकट गर्दै आएको मधेसी मोर् [...]
read more
पहिरोमा पुरिएर चारको मृत्यु
Published on: - 8 hours ago , ID: 14364
जेठ ४,मुस्ताङ । जोमसोम–लोमानथाङ सडक अन्तर्गत मुस्ताङको छोसाङ गाविस ७ चैले जोगिमरे भिरमा सुख्खा पहिरोले स्काईभेटर पुरिंदा चार जनाको मुृत्यु भएको छ । मृत्युहुनेमा स्काइभेटर चालक सिन्धुपाल्चोकका धु्रव माझी, सहचालक गोरखाका हितबहादुर राना, झलक माझी र दाङ राजापुरका सुनिल कुमार चौधरी रहेका छन् । सडक निर्माण गर्ने क्रममा चकिर्एको ढिस्को भत्किएर आएको पहिरोमा परी हिजो सांझ उनीह [...] read more





