लडाकूबाट चेक खोसिने क्रम रोकिएन, एक रिपोर्ट...

प्रमुख राजनीतिक दलहरुको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र संसदमा प्रधानमन्त्रीले स्वेच्छिक अवकाशमा जाने लडाकूबाट रकम कट्टा गरी लिने वा उनीहरुको चेक खोस्ने काम नहुने वचनवद्धता जनाएपछि पनि शिविरमा भने चेक खोसिने क्रम रोकिएको छैन । एक रिपोर्ट......